काठमाडौं। चन्द्रागिरी नगरपालिकाले दीगो विकासको लक्ष्यअन्तर्गत ‘एक घर, एक धारा’ को नीति अवलम्बन गर्ने भएको छ।

नगरपालिकाभित्रका सबै बासिन्दालाई स्वच्छ पिउने पानी उपलब्ध गराउनका लागि यस आर्थिक वर्षमा उक्त नीति अवलम्वन गरिएको हो।

सरकारले लिएको शून्य फोहोर अवधारणालाई अवलम्बन गरी ‘स्वस्थ र स्वच्छ’ नगर कार्यक्रम सञ्चालन गर्न लागिएको नगरप्रमुख घनश्याम  गिरीले जानकारी दिए। आकाशे पानी सङ्कलन र पुनः प्रयोग कार्यक्रमलाई अगाडि सारिएको छ।

जलस्रोतसम्बन्धी कानून तयार गरी लागू गर्ने तयारीसमेत गरेको नगरपालिकाले नगरपालिकाभित्र रहेका सार्वजनिक ढुङ्गेधारा, इनार, कुवा, पोखरी तथा मुहानलाई संरक्षण गर्ने भएको छ।

यस्तै, नगरपालिकाभित्र डिप बोरिङबाट वातावरण सन्तुलनमा प्रभाव पर्ने भएकाले निजी तथा व्यावसायिक डिप बोरिङलाई पूर्ण निषेध गरेको छ । उक्त नगरपालिकाले नक्सा पास गर्दा सेप्टि ट्याङ्की र सोकपिटलाई अनिवार्य गरेको छ। रासस

" /> काठमाडौं। चन्द्रागिरी नगरपालिकाले दीगो विकासको लक्ष्यअन्तर्गत ‘एक घर, एक धारा’ को नीति अवलम्बन गर्ने भएको छ।

नगरपालिकाभित्रका सबै बासिन्दालाई स्वच्छ पिउने पानी उपलब्ध गराउनका लागि यस आर्थिक वर्षमा उक्त नीति अवलम्वन गरिएको हो।

सरकारले लिएको शून्य फोहोर अवधारणालाई अवलम्बन गरी ‘स्वस्थ र स्वच्छ’ नगर कार्यक्रम सञ्चालन गर्न लागिएको नगरप्रमुख घनश्याम  गिरीले जानकारी दिए। आकाशे पानी सङ्कलन र पुनः प्रयोग कार्यक्रमलाई अगाडि सारिएको छ।

जलस्रोतसम्बन्धी कानून तयार गरी लागू गर्ने तयारीसमेत गरेको नगरपालिकाले नगरपालिकाभित्र रहेका सार्वजनिक ढुङ्गेधारा, इनार, कुवा, पोखरी तथा मुहानलाई संरक्षण गर्ने भएको छ।

यस्तै, नगरपालिकाभित्र डिप बोरिङबाट वातावरण सन्तुलनमा प्रभाव पर्ने भएकाले निजी तथा व्यावसायिक डिप बोरिङलाई पूर्ण निषेध गरेको छ । उक्त नगरपालिकाले नक्सा पास गर्दा सेप्टि ट्याङ्की र सोकपिटलाई अनिवार्य गरेको छ। रासस

"> चन्द्रागिरीमा ‘एक घर, एक धारा’: Dekhapadhi
चन्द्रागिरीमा ‘एक घर, एक धारा’
काठमाडौं। चन्द्रागिरी नगरपालिकाले दीगो विकासको लक्ष्यअन्तर्गत ‘एक घर, एक धारा’ को नीति अवलम्बन गर्ने भएको छ।

नगरपालिकाभित्रका सबै बासिन्दालाई स्वच्छ पिउने पानी उपलब्ध गराउनका लागि यस आर्थिक वर्षमा उक्त नीति अवलम्वन गरिएको हो।

सरकारले लिएको शून्य फोहोर अवधारणालाई अवलम्बन गरी ‘स्वस्थ र स्वच्छ’ नगर कार्यक्रम सञ्चालन गर्न लागिएको नगरप्रमुख घनश्याम  गिरीले जानकारी दिए। आकाशे पानी सङ्कलन र पुनः प्रयोग कार्यक्रमलाई अगाडि सारिएको छ।

जलस्रोतसम्बन्धी कानून तयार गरी लागू गर्ने तयारीसमेत गरेको नगरपालिकाले नगरपालिकाभित्र रहेका सार्वजनिक ढुङ्गेधारा, इनार, कुवा, पोखरी तथा मुहानलाई संरक्षण गर्ने भएको छ।

यस्तै, नगरपालिकाभित्र डिप बोरिङबाट वातावरण सन्तुलनमा प्रभाव पर्ने भएकाले निजी तथा व्यावसायिक डिप बोरिङलाई पूर्ण निषेध गरेको छ । उक्त नगरपालिकाले नक्सा पास गर्दा सेप्टि ट्याङ्की र सोकपिटलाई अनिवार्य गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्