झापा। भद्रपुर नगरपालिका-२ पृथ्वीनगरस्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर मृत्यु भएका तीनजना बालकको परिवारलाई १०/१० लाख  प्रदान गरिने भएको छ।

निर्माण कम्पनीले खनेर छाडेका पोखरीमा डुबेर गत बुधबार उनीहरूको मृत्यु भएको थियो। हिजो क्षतिपूर्तिको माग राख्दै परिवारले शव बुझेका थिएनन्।

भद्रपुर नगरपालिका, कमलधाप पर्यटन क्षेत्र विकास समिति र पीडित पक्षसँग भएको  छलफलपश्चात् पाँचबुँदे लिखित सम्झौतापछि परिवारले तीनैजनाको शव बुझेका थिए।

कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणस्थलमा खनिएको पोखरीमा डुबेर भद्रपुर-२ डिगाउँ बस्ने अनिल तामाङका १० वर्षीय छोरा अङ्कुस तामाङ, बिर्तामोड नगरपालिका-९ हाल मावल बस्दै आएका दीपक थामीका दुई छोरा १४ वर्षीय करण र ११ वर्षीय अर्जुन थामीको मृत्यु भएको थियो।

छलफलपश्चात् भएको सम्झौतामा नगरपालिकाले सम्बन्धित सबै सरोकारवाल पक्ष र सरकारसँग समन्वय गरी मृतकका परिवारलाई १० लाखको दरले राहत उपलब्ध गराउने, पीडित पक्षका सम्बन्धित व्यक्तिलाई कमलधापमा सञ्चालित परियोजनामा रोजगारको व्यवस्था गर्नेलगायतका सहमति भएका छन्। रासस

" /> झापा। भद्रपुर नगरपालिका-२ पृथ्वीनगरस्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर मृत्यु भएका तीनजना बालकको परिवारलाई १०/१० लाख  प्रदान गरिने भएको छ।

निर्माण कम्पनीले खनेर छाडेका पोखरीमा डुबेर गत बुधबार उनीहरूको मृत्यु भएको थियो। हिजो क्षतिपूर्तिको माग राख्दै परिवारले शव बुझेका थिएनन्।

भद्रपुर नगरपालिका, कमलधाप पर्यटन क्षेत्र विकास समिति र पीडित पक्षसँग भएको  छलफलपश्चात् पाँचबुँदे लिखित सम्झौतापछि परिवारले तीनैजनाको शव बुझेका थिए।

कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणस्थलमा खनिएको पोखरीमा डुबेर भद्रपुर-२ डिगाउँ बस्ने अनिल तामाङका १० वर्षीय छोरा अङ्कुस तामाङ, बिर्तामोड नगरपालिका-९ हाल मावल बस्दै आएका दीपक थामीका दुई छोरा १४ वर्षीय करण र ११ वर्षीय अर्जुन थामीको मृत्यु भएको थियो।

छलफलपश्चात् भएको सम्झौतामा नगरपालिकाले सम्बन्धित सबै सरोकारवाल पक्ष र सरकारसँग समन्वय गरी मृतकका परिवारलाई १० लाखको दरले राहत उपलब्ध गराउने, पीडित पक्षका सम्बन्धित व्यक्तिलाई कमलधापमा सञ्चालित परियोजनामा रोजगारको व्यवस्था गर्नेलगायतका सहमति भएका छन्। रासस

"> पोखरीमा डुबेर मृत्यु भएका तीन बालकको परिवारलाई दश-दश लाख दिइने: Dekhapadhi
पोखरीमा डुबेर मृत्यु भएका तीन बालकको परिवारलाई दश-दश लाख दिइने
झापा। भद्रपुर नगरपालिका-२ पृथ्वीनगरस्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर मृत्यु भएका तीनजना बालकको परिवारलाई १०/१० लाख  प्रदान गरिने भएको छ।

निर्माण कम्पनीले खनेर छाडेका पोखरीमा डुबेर गत बुधबार उनीहरूको मृत्यु भएको थियो। हिजो क्षतिपूर्तिको माग राख्दै परिवारले शव बुझेका थिएनन्।

भद्रपुर नगरपालिका, कमलधाप पर्यटन क्षेत्र विकास समिति र पीडित पक्षसँग भएको  छलफलपश्चात् पाँचबुँदे लिखित सम्झौतापछि परिवारले तीनैजनाको शव बुझेका थिए।

कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणस्थलमा खनिएको पोखरीमा डुबेर भद्रपुर-२ डिगाउँ बस्ने अनिल तामाङका १० वर्षीय छोरा अङ्कुस तामाङ, बिर्तामोड नगरपालिका-९ हाल मावल बस्दै आएका दीपक थामीका दुई छोरा १४ वर्षीय करण र ११ वर्षीय अर्जुन थामीको मृत्यु भएको थियो।

छलफलपश्चात् भएको सम्झौतामा नगरपालिकाले सम्बन्धित सबै सरोकारवाल पक्ष र सरकारसँग समन्वय गरी मृतकका परिवारलाई १० लाखको दरले राहत उपलब्ध गराउने, पीडित पक्षका सम्बन्धित व्यक्तिलाई कमलधापमा सञ्चालित परियोजनामा रोजगारको व्यवस्था गर्नेलगायतका सहमति भएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्