काठमाडौं। काठमाडौंमा एक युवतीमाथि एसिड आक्रमण गर्ने दुई जना तीन घण्टामै पक्राउ परेका छन्। हिजो राति करीब ८ बजेतिर नागार्जुन नगरपालिका–४ सृजनशील टोलमा युवतीमाथि एसिड आक्रमण गर्ने रौतहट लक्ष्मीपुर घर भई काठमाडौं महानगरपालिका डल्लु बस्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना महम्मदलाई प्रहरीले पक्राउ गरेको हो।

महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले उनीहरूलाई गएराति ११ बजे स्वयम्भु नजिकैबाट पक्राउ गरेको हो। पक्राउ परेका दुवैलाई कानूनी कारबाहीका लागि महानगरीय प्रहरी परिसरको जिम्मा लगाइएको अपराध महाशाखाका एसपी ईश्वर कार्कीले बताए। 

ओखलढुंगा स्थायी ठेगाना भएकी २२ वर्षीया युवतीमाथि नागार्जुन नगरपालिका–४ सृजनशील टोलस्थित् उनी बस्ने घरनजिकै किनमेलका लागि बाहिर निस्केको बेला एसिड प्रहार भएको थियो। युवतीको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

अर्कै केटा मन पराएको भन्दै आलम र महम्मदले युवतीमाथि ट्वाइलेट सफा गर्ने एसिड प्रहार गरेको प्रहरीले जनाएको छ। घटनाका विषयमा थप अनुसन्धानन भइरहेको प्रहरीले बताएको छ। 

" /> काठमाडौं। काठमाडौंमा एक युवतीमाथि एसिड आक्रमण गर्ने दुई जना तीन घण्टामै पक्राउ परेका छन्। हिजो राति करीब ८ बजेतिर नागार्जुन नगरपालिका–४ सृजनशील टोलमा युवतीमाथि एसिड आक्रमण गर्ने रौतहट लक्ष्मीपुर घर भई काठमाडौं महानगरपालिका डल्लु बस्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना महम्मदलाई प्रहरीले पक्राउ गरेको हो।

महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले उनीहरूलाई गएराति ११ बजे स्वयम्भु नजिकैबाट पक्राउ गरेको हो। पक्राउ परेका दुवैलाई कानूनी कारबाहीका लागि महानगरीय प्रहरी परिसरको जिम्मा लगाइएको अपराध महाशाखाका एसपी ईश्वर कार्कीले बताए। 

ओखलढुंगा स्थायी ठेगाना भएकी २२ वर्षीया युवतीमाथि नागार्जुन नगरपालिका–४ सृजनशील टोलस्थित् उनी बस्ने घरनजिकै किनमेलका लागि बाहिर निस्केको बेला एसिड प्रहार भएको थियो। युवतीको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

अर्कै केटा मन पराएको भन्दै आलम र महम्मदले युवतीमाथि ट्वाइलेट सफा गर्ने एसिड प्रहार गरेको प्रहरीले जनाएको छ। घटनाका विषयमा थप अनुसन्धानन भइरहेको प्रहरीले बताएको छ। 

"> तीन घण्टामै पक्राउ परे युवतीमाथि एसिड आक्रमण गर्नेहरू: Dekhapadhi
तीन घण्टामै पक्राउ परे युवतीमाथि एसिड आक्रमण गर्नेहरू <p style="text-align: justify;">काठमाडौं। काठमाडौंमा एक युवतीमाथि एसिड आक्रमण गर्ने दुई जना तीन घण्टामै पक्राउ परेका छन्। हिजो राति करीब ८ बजेतिर&nbsp;नागार्जुन नगरपालिका&ndash;४ सृजनशील टोलमा युवतीमाथि एसिड आक्रमण गर्ने रौतहट लक्ष्मीपुर घर भई काठमाडौं महानगरपालिका डल्लु बस्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना महम्मदलाई प्रहरीले पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले उनीहरूलाई गएराति ११ बजे स्वयम्भु नजिकैबाट पक्राउ गरेको हो। पक्राउ परेका दुवैलाई कानूनी कारबाहीका लागि महानगरीय प्रहरी परिसरको जिम्मा लगाइएको अपराध महाशाखाका एसपी ईश्वर कार्कीले बताए।&nbsp;</p> <p style="text-align: justify;">ओखलढुंगा स्थायी ठेगाना भएकी २२ वर्षीया युवतीमाथि नागार्जुन नगरपालिका&ndash;४ सृजनशील टोलस्थित् उनी बस्ने घरनजिकै किनमेलका लागि बाहिर निस्केको बेला एसिड प्रहार भएको थियो। युवतीको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।</p> <p style="text-align: justify;">अर्कै केटा मन पराएको भन्दै आलम र महम्मदले युवतीमाथि ट्वाइलेट सफा गर्ने एसिड प्रहार गरेको प्रहरीले जनाएको छ। घटनाका विषयमा थप अनुसन्धानन भइरहेको प्रहरीले बताएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्