विराटनगर। मोरङ जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणका लागि दर्ता थालिएको छ।

जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेल र विराटनगर उपमहानगरपालिका उपप्रमुख इन्दिरा कार्कीले जिल्ला प्रशासन कार्यालय मोरङमा हिजो आयोजित कार्यक्रममा फोटो खिचेर दर्ता शुरू गरे।

प्रदेश १ का प्रमुख सचिव दिनेश भट्टराईले  सरकारले प्रदान गर्ने सेवालाई सहज र पारदर्शी बनाउन परिचयपत्र प्रभावकारी हुने  बताए। १६ वर्ष उमेर पुगेका सबै नेपाली नागरिकलाई वितरण गरिने लक्ष्यअनुसार दर्ता शुरू गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए।

आगामी तीन वर्षभित्र सबै नागरिकलाई परिचयपत्र वितरण गरिने लक्ष्य सरकारको रहेको छ। यसअघि २४ जिल्लामा सञ्चालित यो कार्यक्रम यही साउनबाट ७७ जिल्लामा शुरू भएको जानकारी गराइयो।

चालू आर्थिक वर्षमा मुलुकभरि एक करोड नागरिकलाई परिचयपत्र वितरण गरिने छ। आगामी दिनमा स्थानीय तहको समन्वयमा वडास्तरमै परिचयपत्र दर्ता कार्य गरिने भएको छ। रासस

" /> विराटनगर। मोरङ जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणका लागि दर्ता थालिएको छ।

जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेल र विराटनगर उपमहानगरपालिका उपप्रमुख इन्दिरा कार्कीले जिल्ला प्रशासन कार्यालय मोरङमा हिजो आयोजित कार्यक्रममा फोटो खिचेर दर्ता शुरू गरे।

प्रदेश १ का प्रमुख सचिव दिनेश भट्टराईले  सरकारले प्रदान गर्ने सेवालाई सहज र पारदर्शी बनाउन परिचयपत्र प्रभावकारी हुने  बताए। १६ वर्ष उमेर पुगेका सबै नेपाली नागरिकलाई वितरण गरिने लक्ष्यअनुसार दर्ता शुरू गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए।

आगामी तीन वर्षभित्र सबै नागरिकलाई परिचयपत्र वितरण गरिने लक्ष्य सरकारको रहेको छ। यसअघि २४ जिल्लामा सञ्चालित यो कार्यक्रम यही साउनबाट ७७ जिल्लामा शुरू भएको जानकारी गराइयो।

चालू आर्थिक वर्षमा मुलुकभरि एक करोड नागरिकलाई परिचयपत्र वितरण गरिने छ। आगामी दिनमा स्थानीय तहको समन्वयमा वडास्तरमै परिचयपत्र दर्ता कार्य गरिने भएको छ। रासस

"> मोरङमा तीन वर्षभित्रै राष्‍ट्रिय परिचयपत्र वितरण गरिने: Dekhapadhi
मोरङमा तीन वर्षभित्रै राष्‍ट्रिय परिचयपत्र वितरण गरिने
विराटनगर। मोरङ जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणका लागि दर्ता थालिएको छ।

जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेल र विराटनगर उपमहानगरपालिका उपप्रमुख इन्दिरा कार्कीले जिल्ला प्रशासन कार्यालय मोरङमा हिजो आयोजित कार्यक्रममा फोटो खिचेर दर्ता शुरू गरे।

प्रदेश १ का प्रमुख सचिव दिनेश भट्टराईले  सरकारले प्रदान गर्ने सेवालाई सहज र पारदर्शी बनाउन परिचयपत्र प्रभावकारी हुने  बताए। १६ वर्ष उमेर पुगेका सबै नेपाली नागरिकलाई वितरण गरिने लक्ष्यअनुसार दर्ता शुरू गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए।

आगामी तीन वर्षभित्र सबै नागरिकलाई परिचयपत्र वितरण गरिने लक्ष्य सरकारको रहेको छ। यसअघि २४ जिल्लामा सञ्चालित यो कार्यक्रम यही साउनबाट ७७ जिल्लामा शुरू भएको जानकारी गराइयो।

चालू आर्थिक वर्षमा मुलुकभरि एक करोड नागरिकलाई परिचयपत्र वितरण गरिने छ। आगामी दिनमा स्थानीय तहको समन्वयमा वडास्तरमै परिचयपत्र दर्ता कार्य गरिने भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्