काठमाडौं। देशभर सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का केही  स्थानहरूमा अहिले वर्षा भइरहेको छ।

दिउँसो प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का  एक/दुई स्थानमा  भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

यी स्थानहरू भएर बहने साना-तथा ठूला नदीमा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने भन्दै सावधानी अपनाउन अनुरोध गरिएको छ।

त्यस्तै आज राति पनि देशभर केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने प्रदेश १, गण्डकी, प्रदेश ५  र सुदूरपश्चिम प्रदेशका एक/  दुई स्थानमा भारी वर्षाको अनुमान गरिएको छ।

मनसूनी न्युन चापीय रेखा नेपालको पूर्वी भू-भाग नजिक रहेकोले हाल मौसम प्रभावित भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

" /> काठमाडौं। देशभर सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का केही  स्थानहरूमा अहिले वर्षा भइरहेको छ।

दिउँसो प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का  एक/दुई स्थानमा  भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

यी स्थानहरू भएर बहने साना-तथा ठूला नदीमा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने भन्दै सावधानी अपनाउन अनुरोध गरिएको छ।

त्यस्तै आज राति पनि देशभर केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने प्रदेश १, गण्डकी, प्रदेश ५  र सुदूरपश्चिम प्रदेशका एक/  दुई स्थानमा भारी वर्षाको अनुमान गरिएको छ।

मनसूनी न्युन चापीय रेखा नेपालको पूर्वी भू-भाग नजिक रहेकोले हाल मौसम प्रभावित भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

"> आज यी ठाउँहरूमा वर्षाको सम्भावना: Dekhapadhi देशभर मनसुनी वायुको असर कायमै
• केही साना तथा ठूला नदीमा बहाव बढ्ने, पहाडी भेगमा पहिरोकोसमेत जोखिम

आज यी ठाउँहरूमा वर्षाको सम्भावना
काठमाडौं। देशभर सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का केही  स्थानहरूमा अहिले वर्षा भइरहेको छ।

दिउँसो प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का  एक/दुई स्थानमा  भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

यी स्थानहरू भएर बहने साना-तथा ठूला नदीमा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने भन्दै सावधानी अपनाउन अनुरोध गरिएको छ।

त्यस्तै आज राति पनि देशभर केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने प्रदेश १, गण्डकी, प्रदेश ५  र सुदूरपश्चिम प्रदेशका एक/  दुई स्थानमा भारी वर्षाको अनुमान गरिएको छ।

मनसूनी न्युन चापीय रेखा नेपालको पूर्वी भू-भाग नजिक रहेकोले हाल मौसम प्रभावित भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्