काठमाडौं। तामाकोशी नदी बुस्तीस्थित जलसतहमापन केन्द्रमा जलसतह घट्दो क्रममा रहेको र सतर्कताभन्दा तलै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। त्यहाँको बाढीको जोखिम हाललाई मध्यमबाट सामान्य अवस्थातर्फ फर्किएको बताइएको छ। 

राति जलसतहले सतर्कता तह पार गरेको बागमती नदी क्रमश: घट्दो क्रममा रहेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान काठमाडौं उपत्यका, काभ्रेपलाञ्‍चोक र आसपासका क्षेत्रमा भारी वर्षा भएकोले मनोहरा, हुनमन्तेलगायतमा बहाव बढेको र नदी/नालाको पानी सडक र बस्ती सम्मै आउनसक्‍ने भएकोले बिहान १० बजेसम्म सचेत गराइएको छ। 

विभागका अनुसार ललितपुर लेले, काठमाडौं गोदावरी र आसपासका क्षेत्रमा पनि धेरै पानी परेकोले गोदावरी, कोडकु खोला र सो क्षेत्र भएर बहने साना खोलामा आकस्मिक बहाब बढ्न सक्ने छ। 

" /> काठमाडौं। तामाकोशी नदी बुस्तीस्थित जलसतहमापन केन्द्रमा जलसतह घट्दो क्रममा रहेको र सतर्कताभन्दा तलै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। त्यहाँको बाढीको जोखिम हाललाई मध्यमबाट सामान्य अवस्थातर्फ फर्किएको बताइएको छ। 

राति जलसतहले सतर्कता तह पार गरेको बागमती नदी क्रमश: घट्दो क्रममा रहेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान काठमाडौं उपत्यका, काभ्रेपलाञ्‍चोक र आसपासका क्षेत्रमा भारी वर्षा भएकोले मनोहरा, हुनमन्तेलगायतमा बहाव बढेको र नदी/नालाको पानी सडक र बस्ती सम्मै आउनसक्‍ने भएकोले बिहान १० बजेसम्म सचेत गराइएको छ। 

विभागका अनुसार ललितपुर लेले, काठमाडौं गोदावरी र आसपासका क्षेत्रमा पनि धेरै पानी परेकोले गोदावरी, कोडकु खोला र सो क्षेत्र भएर बहने साना खोलामा आकस्मिक बहाब बढ्न सक्ने छ। 

"> आज कस्तो छ बाढीबाट जोखिमको अवस्था ?: Dekhapadhi
आज कस्तो छ बाढीबाट जोखिमको अवस्था ? <p style="text-align: justify;">काठमाडौं। तामाकोशी नदी बुस्तीस्थित जलसतहमापन केन्द्रमा जलसतह घट्दो क्रममा रहेको र सतर्कताभन्दा तलै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। त्यहाँको बाढीको जोखिम हाललाई मध्यमबाट सामान्य अवस्थातर्फ फर्किएको बताइएको छ।&nbsp;</p> <p style="text-align: justify;">राति जलसतहले सतर्कता तह पार गरेको बागमती नदी क्रमश: घट्दो क्रममा रहेको छ।&nbsp;</p> <p style="text-align: justify;">जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान काठमाडौं उपत्यका, काभ्रेपलाञ्&zwj;चोक र आसपासका क्षेत्रमा भारी वर्षा भएकोले मनोहरा, हुनमन्तेलगायतमा बहाव बढेको र नदी/नालाको पानी सडक र बस्ती सम्मै आउनसक्&zwj;ने भएकोले बिहान १० बजेसम्म सचेत गराइएको छ।&nbsp;</p> <p style="text-align: justify;">विभागका अनुसार ललितपुर लेले, काठमाडौं गोदावरी र आसपासका क्षेत्रमा पनि धेरै पानी परेकोले गोदावरी, कोडकु खोला र सो क्षेत्र भएर बहने साना खोलामा आकस्मिक बहाब बढ्न सक्ने छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्