काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई)को एअरलाइन्स एयर इमिरेट्सले आफूसँग उडान गर्दा यात्रा दौरान कसैलाई कोरोना भाइरस पोजिटिभ देखिए उपचार तथा १४ दिन क्वारेन्टाइनमा बस्दाको सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गरेको छ।

दुबईस्थित एअर इमिरेट्सले त्यस्तो सुविधाका लागि यात्रुसँग अतिरिक्त दस्तुर नलिने र सबै श्रेणीका यात्रुलाई उपचार तथा क्वारेन्टाइनको सुविधा दिने बताएको छ।

कोरोना भाइरसको महामारीका कारण उड्डयन क्षेत्रमा सबभन्दा बढी प्रभाव परेको बताइएका बेला यस्तो घोषणा गर्ने इमिरेट्स विश्वकै पहिलो एअरलाइन्स कम्पनी हो।

“यात्रीहरू कुनै डर र त्रासबिना हवाई यात्राका लागि तयार हुन् भनेर कम्पनीले यस्तो निर्णय गरेको हो,” कम्पनीले एक विज्ञप्ति जारी गर्दै भनेको छ।

एअर इमिरेट्सले यस्तो नीति अक्टोबर ३१ सम्मका लागि लागू गरेको जनाएको छ। त्यसबीचमा इमिरेट्समा यात्राको दौरान कुनै यात्री संक्रमित भए उसको उपचारका लागि कम्पनीले एक लाख ७४ हजार डलरसम्म खर्च गर्ने जनाइएको छ।

इमिरेट्समा यात्रा गरिसकेपछि कसैलाई कोरोनाको सामान्य लक्षण देखिएर क्वारेन्टाइनमा बस्नुपर्ने भएमा कम्पनीले १४ दिनसम्म दैनिक १०० युरोका दरले खर्च दिनेछ।

दुबईका शासक एवं युएईका उपराष्ट्रपति शेख मोहम्मदको निर्देशनअनुसार कम्पनीले यस्तो निर्णय लिएको एअर इमिरेट्सका कार्यकारी प्रमुख शेख अहमद बिन सइद अल मख्तुमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

" /> काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई)को एअरलाइन्स एयर इमिरेट्सले आफूसँग उडान गर्दा यात्रा दौरान कसैलाई कोरोना भाइरस पोजिटिभ देखिए उपचार तथा १४ दिन क्वारेन्टाइनमा बस्दाको सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गरेको छ।

दुबईस्थित एअर इमिरेट्सले त्यस्तो सुविधाका लागि यात्रुसँग अतिरिक्त दस्तुर नलिने र सबै श्रेणीका यात्रुलाई उपचार तथा क्वारेन्टाइनको सुविधा दिने बताएको छ।

कोरोना भाइरसको महामारीका कारण उड्डयन क्षेत्रमा सबभन्दा बढी प्रभाव परेको बताइएका बेला यस्तो घोषणा गर्ने इमिरेट्स विश्वकै पहिलो एअरलाइन्स कम्पनी हो।

“यात्रीहरू कुनै डर र त्रासबिना हवाई यात्राका लागि तयार हुन् भनेर कम्पनीले यस्तो निर्णय गरेको हो,” कम्पनीले एक विज्ञप्ति जारी गर्दै भनेको छ।

एअर इमिरेट्सले यस्तो नीति अक्टोबर ३१ सम्मका लागि लागू गरेको जनाएको छ। त्यसबीचमा इमिरेट्समा यात्राको दौरान कुनै यात्री संक्रमित भए उसको उपचारका लागि कम्पनीले एक लाख ७४ हजार डलरसम्म खर्च गर्ने जनाइएको छ।

इमिरेट्समा यात्रा गरिसकेपछि कसैलाई कोरोनाको सामान्य लक्षण देखिएर क्वारेन्टाइनमा बस्नुपर्ने भएमा कम्पनीले १४ दिनसम्म दैनिक १०० युरोका दरले खर्च दिनेछ।

दुबईका शासक एवं युएईका उपराष्ट्रपति शेख मोहम्मदको निर्देशनअनुसार कम्पनीले यस्तो निर्णय लिएको एअर इमिरेट्सका कार्यकारी प्रमुख शेख अहमद बिन सइद अल मख्तुमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

"> यात्रीलाई कोरोना भए उपचार खर्च एअर इमिरेट्सले व्यहाेर्ने: Dekhapadhi
यात्रीलाई कोरोना भए उपचार खर्च एअर इमिरेट्सले व्यहाेर्ने
काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई)को एअरलाइन्स एयर इमिरेट्सले आफूसँग उडान गर्दा यात्रा दौरान कसैलाई कोरोना भाइरस पोजिटिभ देखिए उपचार तथा १४ दिन क्वारेन्टाइनमा बस्दाको सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गरेको छ।

दुबईस्थित एअर इमिरेट्सले त्यस्तो सुविधाका लागि यात्रुसँग अतिरिक्त दस्तुर नलिने र सबै श्रेणीका यात्रुलाई उपचार तथा क्वारेन्टाइनको सुविधा दिने बताएको छ।

कोरोना भाइरसको महामारीका कारण उड्डयन क्षेत्रमा सबभन्दा बढी प्रभाव परेको बताइएका बेला यस्तो घोषणा गर्ने इमिरेट्स विश्वकै पहिलो एअरलाइन्स कम्पनी हो।

“यात्रीहरू कुनै डर र त्रासबिना हवाई यात्राका लागि तयार हुन् भनेर कम्पनीले यस्तो निर्णय गरेको हो,” कम्पनीले एक विज्ञप्ति जारी गर्दै भनेको छ।

एअर इमिरेट्सले यस्तो नीति अक्टोबर ३१ सम्मका लागि लागू गरेको जनाएको छ। त्यसबीचमा इमिरेट्समा यात्राको दौरान कुनै यात्री संक्रमित भए उसको उपचारका लागि कम्पनीले एक लाख ७४ हजार डलरसम्म खर्च गर्ने जनाइएको छ।

इमिरेट्समा यात्रा गरिसकेपछि कसैलाई कोरोनाको सामान्य लक्षण देखिएर क्वारेन्टाइनमा बस्नुपर्ने भएमा कम्पनीले १४ दिनसम्म दैनिक १०० युरोका दरले खर्च दिनेछ।

दुबईका शासक एवं युएईका उपराष्ट्रपति शेख मोहम्मदको निर्देशनअनुसार कम्पनीले यस्तो निर्णय लिएको एअर इमिरेट्सका कार्यकारी प्रमुख शेख अहमद बिन सइद अल मख्तुमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्