जनकपुरधाम। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट माडर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहरकुमार यादवको हत्यामा संलग्न तीनजना फरार अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सिरहा नगरपालिका-३, मखनाहा टोल बस्ने २५ वर्षीय जयकेशकुमार यादव, मंगला भन्ने २० वर्षीय दीपेशकुमार यादव र बुलना भन्ने २२ वर्षीय मुकेशकुमार यादव छन्।

गत असार १६ गते सिरहा नगरपालिका-१४, खिरौनास्थित नहरको पानीमा महोत्तरी सोनमा गाउँपालिका-३ घर भई सिरहा नगरपालिका-१७ स्थित उक्त आउट पोष्टमा कार्यरत सशस्त्र प्रहरी जवान यादव मृत फेला परेका थिए।

घटनाको अनुसन्धानको क्रममा उनीहरूले सोही दिन दिउँसो सिरहा नगरपालिका-३ स्थित विवाहमा भएको सामान्य विवादमा यादवलाई चोर-चोर भनी करिब ३ किमिसम्म लखेटेर नहरमा डुबाई मारेको खुल्न आएपछि २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

" /> जनकपुरधाम। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट माडर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहरकुमार यादवको हत्यामा संलग्न तीनजना फरार अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सिरहा नगरपालिका-३, मखनाहा टोल बस्ने २५ वर्षीय जयकेशकुमार यादव, मंगला भन्ने २० वर्षीय दीपेशकुमार यादव र बुलना भन्ने २२ वर्षीय मुकेशकुमार यादव छन्।

गत असार १६ गते सिरहा नगरपालिका-१४, खिरौनास्थित नहरको पानीमा महोत्तरी सोनमा गाउँपालिका-३ घर भई सिरहा नगरपालिका-१७ स्थित उक्त आउट पोष्टमा कार्यरत सशस्त्र प्रहरी जवान यादव मृत फेला परेका थिए।

घटनाको अनुसन्धानको क्रममा उनीहरूले सोही दिन दिउँसो सिरहा नगरपालिका-३ स्थित विवाहमा भएको सामान्य विवादमा यादवलाई चोर-चोर भनी करिब ३ किमिसम्म लखेटेर नहरमा डुबाई मारेको खुल्न आएपछि २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

"> सशस्त्र प्रहरी जवानको हत्यामा संलग्न तीनजना फरार अभियुक्त पक्राउ: Dekhapadhi
सशस्त्र प्रहरी जवानको हत्यामा संलग्न तीनजना फरार अभियुक्त पक्राउ
जनकपुरधाम। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट माडर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहरकुमार यादवको हत्यामा संलग्न तीनजना फरार अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सिरहा नगरपालिका-३, मखनाहा टोल बस्ने २५ वर्षीय जयकेशकुमार यादव, मंगला भन्ने २० वर्षीय दीपेशकुमार यादव र बुलना भन्ने २२ वर्षीय मुकेशकुमार यादव छन्।

गत असार १६ गते सिरहा नगरपालिका-१४, खिरौनास्थित नहरको पानीमा महोत्तरी सोनमा गाउँपालिका-३ घर भई सिरहा नगरपालिका-१७ स्थित उक्त आउट पोष्टमा कार्यरत सशस्त्र प्रहरी जवान यादव मृत फेला परेका थिए।

घटनाको अनुसन्धानको क्रममा उनीहरूले सोही दिन दिउँसो सिरहा नगरपालिका-३ स्थित विवाहमा भएको सामान्य विवादमा यादवलाई चोर-चोर भनी करिब ३ किमिसम्म लखेटेर नहरमा डुबाई मारेको खुल्न आएपछि २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्