रुपन्देही। सैनामैना नगरपालिका-१, रानिकुवा बस्ने ५० वर्षीय यमबहादुर भण्डारीलाई १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
भण्डारीले ती किशोरीलाई गत असार २४ गते दिउँसो सोही ठाउँस्थित जंगलमा च्याउ खोज्न जाने क्रममा जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
" />

">
जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ: Dekhapadhi
जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ
<p style="text-align: justify;">रुपन्देही। सैनामैना नगरपालिका-१, रानिकुवा बस्ने ५० वर्षीय यमबहादुर भण्डारीलाई १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । </p>
<p style="text-align: justify;">भण्डारीले ती किशोरीलाई गत असार २४ गते दिउँसो सोही ठाउँस्थित जंगलमा च्याउ खोज्न जाने क्रममा जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । </p>
<p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।</p>