काठमाडौं। सिरहाको गोलबजार नगरपालिका-१, बलडाँडा बस्ने ३३ वर्षीय अरुणकुमार पूर्वेलाई अवैध लागुऔषधसहित पक्राउ गरेकाे छ।

एक ग्राम ३०० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने धूलो पदार्थ, करिब ५५ ग्राम १४० मिलिग्राम लागुऔषध गाँजा, नगद १५ हजार रूपैयाँ र ७९० भारतीय रूपैयाँसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको हाे।

पूर्वेले बिक्री वितरणको लागि आफ्नै घरमा लागुऔषध लुकाइछिपाइ राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई लागुऔषध तथा नगदसहित पक्राउ गरेको हो ।

यस्तै बाँकेको डुडुवा गाउँपालिका-१, होलीयाबाट ६५ सीसी नियन्त्रित लागूऔषध कोरेक्ससहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत घर भएका २५ वर्षीय राज कुमार र ३२ वर्षीय आसिस अहिर छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भारतबाट अवैधरूपमा ल्याउँदै गरेको उक्त परिमाणको लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। सिरहाको गोलबजार नगरपालिका-१, बलडाँडा बस्ने ३३ वर्षीय अरुणकुमार पूर्वेलाई अवैध लागुऔषधसहित पक्राउ गरेकाे छ।

एक ग्राम ३०० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने धूलो पदार्थ, करिब ५५ ग्राम १४० मिलिग्राम लागुऔषध गाँजा, नगद १५ हजार रूपैयाँ र ७९० भारतीय रूपैयाँसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको हाे।

पूर्वेले बिक्री वितरणको लागि आफ्नै घरमा लागुऔषध लुकाइछिपाइ राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई लागुऔषध तथा नगदसहित पक्राउ गरेको हो ।

यस्तै बाँकेको डुडुवा गाउँपालिका-१, होलीयाबाट ६५ सीसी नियन्त्रित लागूऔषध कोरेक्ससहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत घर भएका २५ वर्षीय राज कुमार र ३२ वर्षीय आसिस अहिर छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भारतबाट अवैधरूपमा ल्याउँदै गरेको उक्त परिमाणको लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> अवैध लागुऔषधसहित तीनजना पक्राउ: Dekhapadhi
अवैध लागुऔषधसहित तीनजना पक्राउ
काठमाडौं। सिरहाको गोलबजार नगरपालिका-१, बलडाँडा बस्ने ३३ वर्षीय अरुणकुमार पूर्वेलाई अवैध लागुऔषधसहित पक्राउ गरेकाे छ।

एक ग्राम ३०० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने धूलो पदार्थ, करिब ५५ ग्राम १४० मिलिग्राम लागुऔषध गाँजा, नगद १५ हजार रूपैयाँ र ७९० भारतीय रूपैयाँसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको हाे।

पूर्वेले बिक्री वितरणको लागि आफ्नै घरमा लागुऔषध लुकाइछिपाइ राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई लागुऔषध तथा नगदसहित पक्राउ गरेको हो ।

यस्तै बाँकेको डुडुवा गाउँपालिका-१, होलीयाबाट ६५ सीसी नियन्त्रित लागूऔषध कोरेक्ससहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत घर भएका २५ वर्षीय राज कुमार र ३२ वर्षीय आसिस अहिर छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भारतबाट अवैधरूपमा ल्याउँदै गरेको उक्त परिमाणको लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्