सप्तरी। २७ वर्षीया श्रीमतीलाई मट्टितेल छर्की आगो लगाएको अभियोगमा सुरुङ्गा नगरपालिका-३, दौलतपुर बस्ने २९ वर्षीय दिपेन सदालाई प्रहरीले पक्राउ गरेको छ।
सदाले आफ्नै श्रीमतीलाई आगो लगाई घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लक्ष्मीपुर र इलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घाइतेलाई सप्तऋषि अस्पताल लहान हुँदै थप उपचारको धरान घोपातर्फ लगिएको छ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" />

">
श्रीमतीलाई मट्टितेल छर्की आगो लगाउने श्रीमान पक्राउ: Dekhapadhi
श्रीमतीलाई मट्टितेल छर्की आगो लगाउने श्रीमान पक्राउ
<p style="text-align: justify;">सप्तरी। २७ वर्षीया श्रीमतीलाई मट्टितेल छर्की आगो लगाएको अभियोगमा सुरुङ्गा नगरपालिका-३, दौलतपुर बस्ने २९ वर्षीय दिपेन सदालाई प्रहरीले पक्राउ गरेको छ। </p>
<p style="text-align: justify;">सदाले आफ्नै श्रीमतीलाई आगो लगाई घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लक्ष्मीपुर र इलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">घाइतेलाई सप्तऋषि अस्पताल लहान हुँदै थप उपचारको धरान घोपातर्फ लगिएको छ। </p>
<p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>