काठमाडौं। दिगो विकास लक्ष्य (एसडीजी) राष्ट्रिय सञ्जालकी शर्मिला श्रेष्ठले समृद्ध देश निर्माणका लागि दिगो विकास लक्ष्यमा सहकार्य गर्न जरुरी रहेको बताएकी छन्।

नासा फाउन्डेसन र दिगो विकास लक्ष्य (एसडीजी) राष्ट्रिय सञ्जाल नेपालले दिगो विकास लक्ष्य र सुरक्षित तथा दिगो गतिशीलता विषयमा गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो धारणा राखेकी हुन्।

अन्तरक्रियामा दिगो रणनीतिक लक्ष्य प्राप्तिको लागि दिगो गतिशीलताको विभिन्न पक्षमा छलफल भएको थियो।

नासा फाउन्डेसनकी भगवती सेढाईले सडक सुरक्षा एक गम्भीर चुनौती विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन्।

दिगो विकास लक्ष्य राष्ट्रिय सञ्जाल नेपालका संयोजक दयासागर श्रेष्ठले संस्थाको गतिविधि र दिगो रणनीतिक लक्ष्यका बारेमा प्रष्ट्याएका थिए।

नासा फाउन्डेसनका संयोजक गोविन्द भट्टराईले सडक दुर्घटनाका असरहरूबारे जानकारी गरेका थिए।

भट्टराईले ‘स्टकहोल्म’ घोषणापत्रसमेत प्रस्तुत गरेका थिए।

त्यस्तै राष्ट्रिय योजना आयोगकी डा. उषा झाले कार्यक्रमको उद्देश्यलाई आयोगले सम्बोधन गर्ने प्रतिबद्धता जनाइन्।

" /> काठमाडौं। दिगो विकास लक्ष्य (एसडीजी) राष्ट्रिय सञ्जालकी शर्मिला श्रेष्ठले समृद्ध देश निर्माणका लागि दिगो विकास लक्ष्यमा सहकार्य गर्न जरुरी रहेको बताएकी छन्।

नासा फाउन्डेसन र दिगो विकास लक्ष्य (एसडीजी) राष्ट्रिय सञ्जाल नेपालले दिगो विकास लक्ष्य र सुरक्षित तथा दिगो गतिशीलता विषयमा गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो धारणा राखेकी हुन्।

अन्तरक्रियामा दिगो रणनीतिक लक्ष्य प्राप्तिको लागि दिगो गतिशीलताको विभिन्न पक्षमा छलफल भएको थियो।

नासा फाउन्डेसनकी भगवती सेढाईले सडक सुरक्षा एक गम्भीर चुनौती विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन्।

दिगो विकास लक्ष्य राष्ट्रिय सञ्जाल नेपालका संयोजक दयासागर श्रेष्ठले संस्थाको गतिविधि र दिगो रणनीतिक लक्ष्यका बारेमा प्रष्ट्याएका थिए।

नासा फाउन्डेसनका संयोजक गोविन्द भट्टराईले सडक दुर्घटनाका असरहरूबारे जानकारी गरेका थिए।

भट्टराईले ‘स्टकहोल्म’ घोषणापत्रसमेत प्रस्तुत गरेका थिए।

त्यस्तै राष्ट्रिय योजना आयोगकी डा. उषा झाले कार्यक्रमको उद्देश्यलाई आयोगले सम्बोधन गर्ने प्रतिबद्धता जनाइन्।

"> दिगो विकास लक्ष्यका लागि सहकार्य आवश्यकः श्रेष्ठ: Dekhapadhi
दिगो विकास लक्ष्यका लागि सहकार्य आवश्यकः श्रेष्ठ
काठमाडौं। दिगो विकास लक्ष्य (एसडीजी) राष्ट्रिय सञ्जालकी शर्मिला श्रेष्ठले समृद्ध देश निर्माणका लागि दिगो विकास लक्ष्यमा सहकार्य गर्न जरुरी रहेको बताएकी छन्।

नासा फाउन्डेसन र दिगो विकास लक्ष्य (एसडीजी) राष्ट्रिय सञ्जाल नेपालले दिगो विकास लक्ष्य र सुरक्षित तथा दिगो गतिशीलता विषयमा गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो धारणा राखेकी हुन्।

अन्तरक्रियामा दिगो रणनीतिक लक्ष्य प्राप्तिको लागि दिगो गतिशीलताको विभिन्न पक्षमा छलफल भएको थियो।

नासा फाउन्डेसनकी भगवती सेढाईले सडक सुरक्षा एक गम्भीर चुनौती विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन्।

दिगो विकास लक्ष्य राष्ट्रिय सञ्जाल नेपालका संयोजक दयासागर श्रेष्ठले संस्थाको गतिविधि र दिगो रणनीतिक लक्ष्यका बारेमा प्रष्ट्याएका थिए।

नासा फाउन्डेसनका संयोजक गोविन्द भट्टराईले सडक दुर्घटनाका असरहरूबारे जानकारी गरेका थिए।

भट्टराईले ‘स्टकहोल्म’ घोषणापत्रसमेत प्रस्तुत गरेका थिए।

त्यस्तै राष्ट्रिय योजना आयोगकी डा. उषा झाले कार्यक्रमको उद्देश्यलाई आयोगले सम्बोधन गर्ने प्रतिबद्धता जनाइन्।

प्रतिक्रिया दिनुहोस्