काठमाडौं। अन्तरिक्ष विज्ञानमा निरन्तर फड्को मारिरहेको चीनले आज पृथ्वीबाट सबैभन्दा नजिकको मंगलग्रहको अध्ययन गर्न एउटा अन्तरिक्ष यान प्रक्षेपण गरेको छ।
संयुक्तराज्य अमेरिकाले पनि मंगलग्रहको अध्ययनका लागि आगामी ३० जुलाईमा अर्को अन्तरिक्ष यान प्रक्षेपण गर्ने योजना बनाएको छ। दुवै मुलुकबीच अथाह खगोलीय पिण्डहरूको खोजीमा अहिले प्रतिस्पर्धाकै स्थिति उत्पन्न भएको छ।
चीनले आफ्नो मंगल अभियानलाई तियानवेन-१ (“स्वर्गको जिज्ञासा”) राखेको छ ।
चीनको हेनान प्रान्तबाट प्रक्षेपण गरिएको यस यानलाई चीनको लङ मार्च ५ बाट प्रक्षेपण गरिएको थियो। प्रक्षेपण सफलतापूर्वक सम्पन्न भएको भन्दै इन्जिनियर र अरु कर्मचारीले खुशीयाली साटासाट गरेका छन्।
साइट कमान्डर झाङ झुयुले राज्य संचालित सिसिटिभी टेलिभिजनबाट प्रक्षेपण अभियान सफल भएको घोषणा गरे।
पाँच टन वजनको तियानवेन-१ करिब सात महीनापछि फेब्रुअरी २०२१ मा ५ करोड ५० लाख किलोमिटरको यात्रा गरेर पृथ्वीमा फर्कने छ।
यस मिसनमा एउटा मार्स अर्बिटर, एउटा ल्यान्डर र एउटा रोभर रहेको छ। यी उपकरणको मद्दतबाट मंगल ग्रहको माटोको अध्ययन गरिने चिनियाँ वैज्ञानिकहरूले बताएका छन् ।
हार्वर्ड–स्मिथसोनियन सेन्टरका अन्तरिक्षयात्री जोनाथन म्याडावेलले चीनले पहिलोपटक गरेको यस प्रयासबाट ठूलै उपलब्धि हासिल भइहाल्नेमा अहिल्यै आशावादी हुन नसकिने बताए।
मंगल खोज अभियानमा अरु पनि मुलुक सहभागी हुन थालेका छन्। संयुक्त अरब इमिरेट्स (युएई) ले पनि गत सोमबार एउटा यान जापानबाट प्रक्षेपण गरेको छ।
तर हेर्नलायक मुख्य प्रतिस्पर्धा चीन र संयुक्तराज्य अमेरिकाबीच नै हुनेछ। चीनले पछिल्ला वर्षहरूमा अन्तरिक्ष खोजमा अमेरिकाको वर्चश्‍व समाप्त गर्ने प्रयासस्वरुप व्यापक अभियान संचालन गरिरहेको छ।
अमेरिकी अन्तरिक्ष अन्वेषण केन्द्र नासाले सन् १९९० को अन्त्यदेखि मंगल ग्रहमा चारवटा रोभर यन्त्र पठाइसकेको छ।
नासाले सन् २०३१ सम्ममा मंगल ग्रहबाट ढुंगा र बालुवाका नमूना संकलन गरेर पृथ्वीमा ल्याउने लक्ष्य लिएको छ।
अन्तरिक्षयात्री म्याडावेलले चीनको तियानवेन-१ मिसन नासाले सन् १९७५-७६ मा प्रक्षेपण गरेको भाइकिङ समानको मात्र रहेको बताएका छन्।
मंगल ग्रह अभियानमा हालसम्म अमेरिका, रसिया, यूरोप, जापान र भारत सामेल भइसके पनि अधिकांश यी अभियान असफल भएका छन् । रासस/एएफपी
" /> काठमाडौं। अन्तरिक्ष विज्ञानमा निरन्तर फड्को मारिरहेको चीनले आज पृथ्वीबाट सबैभन्दा नजिकको मंगलग्रहको अध्ययन गर्न एउटा अन्तरिक्ष यान प्रक्षेपण गरेको छ।
संयुक्तराज्य अमेरिकाले पनि मंगलग्रहको अध्ययनका लागि आगामी ३० जुलाईमा अर्को अन्तरिक्ष यान प्रक्षेपण गर्ने योजना बनाएको छ। दुवै मुलुकबीच अथाह खगोलीय पिण्डहरूको खोजीमा अहिले प्रतिस्पर्धाकै स्थिति उत्पन्न भएको छ।
चीनले आफ्नो मंगल अभियानलाई तियानवेन-१ (“स्वर्गको जिज्ञासा”) राखेको छ ।
चीनको हेनान प्रान्तबाट प्रक्षेपण गरिएको यस यानलाई चीनको लङ मार्च ५ बाट प्रक्षेपण गरिएको थियो। प्रक्षेपण सफलतापूर्वक सम्पन्न भएको भन्दै इन्जिनियर र अरु कर्मचारीले खुशीयाली साटासाट गरेका छन्।
साइट कमान्डर झाङ झुयुले राज्य संचालित सिसिटिभी टेलिभिजनबाट प्रक्षेपण अभियान सफल भएको घोषणा गरे।
पाँच टन वजनको तियानवेन-१ करिब सात महीनापछि फेब्रुअरी २०२१ मा ५ करोड ५० लाख किलोमिटरको यात्रा गरेर पृथ्वीमा फर्कने छ।
यस मिसनमा एउटा मार्स अर्बिटर, एउटा ल्यान्डर र एउटा रोभर रहेको छ। यी उपकरणको मद्दतबाट मंगल ग्रहको माटोको अध्ययन गरिने चिनियाँ वैज्ञानिकहरूले बताएका छन् ।
हार्वर्ड–स्मिथसोनियन सेन्टरका अन्तरिक्षयात्री जोनाथन म्याडावेलले चीनले पहिलोपटक गरेको यस प्रयासबाट ठूलै उपलब्धि हासिल भइहाल्नेमा अहिल्यै आशावादी हुन नसकिने बताए।
मंगल खोज अभियानमा अरु पनि मुलुक सहभागी हुन थालेका छन्। संयुक्त अरब इमिरेट्स (युएई) ले पनि गत सोमबार एउटा यान जापानबाट प्रक्षेपण गरेको छ।
तर हेर्नलायक मुख्य प्रतिस्पर्धा चीन र संयुक्तराज्य अमेरिकाबीच नै हुनेछ। चीनले पछिल्ला वर्षहरूमा अन्तरिक्ष खोजमा अमेरिकाको वर्चश्‍व समाप्त गर्ने प्रयासस्वरुप व्यापक अभियान संचालन गरिरहेको छ।
अमेरिकी अन्तरिक्ष अन्वेषण केन्द्र नासाले सन् १९९० को अन्त्यदेखि मंगल ग्रहमा चारवटा रोभर यन्त्र पठाइसकेको छ।
नासाले सन् २०३१ सम्ममा मंगल ग्रहबाट ढुंगा र बालुवाका नमूना संकलन गरेर पृथ्वीमा ल्याउने लक्ष्य लिएको छ।
अन्तरिक्षयात्री म्याडावेलले चीनको तियानवेन-१ मिसन नासाले सन् १९७५-७६ मा प्रक्षेपण गरेको भाइकिङ समानको मात्र रहेको बताएका छन्।
मंगल ग्रह अभियानमा हालसम्म अमेरिका, रसिया, यूरोप, जापान र भारत सामेल भइसके पनि अधिकांश यी अभियान असफल भएका छन् । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्