काठमाडौं। जापानले विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) लाई निरन्तरता दिन थप ३५ करोड ५० लाख रूपैयाँ नेपाललाई दिने भएको छ।

सहायता प्रदान गर्ने सहमतिपत्रमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र नेपालका लागि जापानका राजदूत साईगो मासामिचीले हस्ताक्षर गरेका छन्।

सहायता कार्यान्वयन गर्ने अर्को एक सहमतिपत्रमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र जाईका नेपालका प्रमुख आसाकुमा युमिकोबीच हस्ताक्षर भएको काठमाडौंस्थित जापानी दूतावासद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।

सहायताले नेपालको शैक्षिक गुणस्तर, प्रभावकारिता, सुशासन, व्यवस्थापन क्षमता बढाउने नेपालका लागि जापानका राजदूत साईगोले बताएका छन्।

" /> काठमाडौं। जापानले विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) लाई निरन्तरता दिन थप ३५ करोड ५० लाख रूपैयाँ नेपाललाई दिने भएको छ।

सहायता प्रदान गर्ने सहमतिपत्रमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र नेपालका लागि जापानका राजदूत साईगो मासामिचीले हस्ताक्षर गरेका छन्।

सहायता कार्यान्वयन गर्ने अर्को एक सहमतिपत्रमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र जाईका नेपालका प्रमुख आसाकुमा युमिकोबीच हस्ताक्षर भएको काठमाडौंस्थित जापानी दूतावासद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।

सहायताले नेपालको शैक्षिक गुणस्तर, प्रभावकारिता, सुशासन, व्यवस्थापन क्षमता बढाउने नेपालका लागि जापानका राजदूत साईगोले बताएका छन्।

"> विद्यालय क्षेत्र सुधारका लागि जापानले दियो साढे ३५ करोड: Dekhapadhi
विद्यालय क्षेत्र सुधारका लागि जापानले दियो साढे ३५ करोड
काठमाडौं। जापानले विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) लाई निरन्तरता दिन थप ३५ करोड ५० लाख रूपैयाँ नेपाललाई दिने भएको छ।

सहायता प्रदान गर्ने सहमतिपत्रमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र नेपालका लागि जापानका राजदूत साईगो मासामिचीले हस्ताक्षर गरेका छन्।

सहायता कार्यान्वयन गर्ने अर्को एक सहमतिपत्रमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र जाईका नेपालका प्रमुख आसाकुमा युमिकोबीच हस्ताक्षर भएको काठमाडौंस्थित जापानी दूतावासद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।

सहायताले नेपालको शैक्षिक गुणस्तर, प्रभावकारिता, सुशासन, व्यवस्थापन क्षमता बढाउने नेपालका लागि जापानका राजदूत साईगोले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्