खाँदबारी। धनकुटा र सङ्खुवासभाको सिमाना केवाबेँसीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ।

धर्मदेवी नगरपालिका-८ मा पर्ने धनकुटा र सङ्खुवासभाको सिमानामा लामो समयदेखि स्थानीयवासीले प्रहरी चौकी स्थापना गर्न माग गर्दै आएका थिए।

प्रहरी चौकीका लागि स्थानीयवासी भक्तबहादुर कटुवाल, दुर्गादेवी कटुवाल र ज्ञानबहादुर कटुवालले जग्गासमेत निःशुल्क दिएका छन्।

यसअघि सभाखोलामा जाँच भएपछि धनकुटाको लेगुवाघाटमा मात्र प्रहरीचौकी थियो। केवा आसपासका स्थानीयवासीलाई चौकी नहुँदा सभाखोलासम्म आएर उजूरी गर्नुपर्ने बाध्यता हटेको स्थानीयवासी धनमाया श्रेष्ठले बताइन्।

जिल्ला प्रवेशको मुख्य नाका भएका कारण सुरक्षा सर्तकताको दृष्टिकोणले सुरक्षामा कडाइ गरिने जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख नवराज मल्लले बताए।

उक्त अस्थायी प्रहरी चौकीमा सुरक्षाका लागि प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सातजनाको प्रहरी टोली राखिएको छ । रासस

" /> खाँदबारी। धनकुटा र सङ्खुवासभाको सिमाना केवाबेँसीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ।

धर्मदेवी नगरपालिका-८ मा पर्ने धनकुटा र सङ्खुवासभाको सिमानामा लामो समयदेखि स्थानीयवासीले प्रहरी चौकी स्थापना गर्न माग गर्दै आएका थिए।

प्रहरी चौकीका लागि स्थानीयवासी भक्तबहादुर कटुवाल, दुर्गादेवी कटुवाल र ज्ञानबहादुर कटुवालले जग्गासमेत निःशुल्क दिएका छन्।

यसअघि सभाखोलामा जाँच भएपछि धनकुटाको लेगुवाघाटमा मात्र प्रहरीचौकी थियो। केवा आसपासका स्थानीयवासीलाई चौकी नहुँदा सभाखोलासम्म आएर उजूरी गर्नुपर्ने बाध्यता हटेको स्थानीयवासी धनमाया श्रेष्ठले बताइन्।

जिल्ला प्रवेशको मुख्य नाका भएका कारण सुरक्षा सर्तकताको दृष्टिकोणले सुरक्षामा कडाइ गरिने जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख नवराज मल्लले बताए।

उक्त अस्थायी प्रहरी चौकीमा सुरक्षाका लागि प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सातजनाको प्रहरी टोली राखिएको छ । रासस

"> सङ्खुवासभा र धनकुटाको सीमा केवाबेँसीमा अस्थायी प्रहरी चौकी: Dekhapadhi
सङ्खुवासभा र धनकुटाको सीमा केवाबेँसीमा अस्थायी प्रहरी चौकी
खाँदबारी। धनकुटा र सङ्खुवासभाको सिमाना केवाबेँसीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ।

धर्मदेवी नगरपालिका-८ मा पर्ने धनकुटा र सङ्खुवासभाको सिमानामा लामो समयदेखि स्थानीयवासीले प्रहरी चौकी स्थापना गर्न माग गर्दै आएका थिए।

प्रहरी चौकीका लागि स्थानीयवासी भक्तबहादुर कटुवाल, दुर्गादेवी कटुवाल र ज्ञानबहादुर कटुवालले जग्गासमेत निःशुल्क दिएका छन्।

यसअघि सभाखोलामा जाँच भएपछि धनकुटाको लेगुवाघाटमा मात्र प्रहरीचौकी थियो। केवा आसपासका स्थानीयवासीलाई चौकी नहुँदा सभाखोलासम्म आएर उजूरी गर्नुपर्ने बाध्यता हटेको स्थानीयवासी धनमाया श्रेष्ठले बताइन्।

जिल्ला प्रवेशको मुख्य नाका भएका कारण सुरक्षा सर्तकताको दृष्टिकोणले सुरक्षामा कडाइ गरिने जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख नवराज मल्लले बताए।

उक्त अस्थायी प्रहरी चौकीमा सुरक्षाका लागि प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सातजनाको प्रहरी टोली राखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्