बनेपा। काभ्रेपलाञ्चोक जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण भर्ने काम शुरू गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न आवश्यक कक्षको व्यवस्थापन गरी काम शुरू गरेको हो ।

३१ असारदेखि शुरु गरिएको विवरण भर्ने क्रममा आजसम्म ६१ जनाले विवरण भरिसकेको विवरण दर्ता अपरेटर सीता भण्डारीले बताइन्।

“विवरण भर्नका लागि पहिला हामीले फोटो खिच्छौं, त्यसपछि औँठाछाप, डिजिटल हस्ताक्षरलगायतका विवरण भरेपछि आधिकारिक प्रतिनिधिबाट स्वीकृत भएपछि हामीले सम्बन्धित व्यक्तिलाई एक प्रति दिन्छौँ र एक प्रति कार्यालयमा राख्छौँ”, उनले भनिन्, “माथिबाट परिचयपत्र तयार भएर आएपछि बोलाएर वितरण गर्नेछौँ ।”

राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न आउनेहरूका लागि जिल्ला प्रशासन कार्यालयले व्यवस्थापन गरेको कक्षमा दुईजना विवरण दर्ता अपरेटरले काम गरिरहेको छ ।

व्यक्तिको सबै विवरण लिनका लागि राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरू गरेको काभ्रेपलाञ्चोककी सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमार्गांइले जानकारी दिइन्।

गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र व्यवस्थापन विभागबाट सो कार्य भइरहेको उनले बताइन्। रासस

" /> बनेपा। काभ्रेपलाञ्चोक जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण भर्ने काम शुरू गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न आवश्यक कक्षको व्यवस्थापन गरी काम शुरू गरेको हो ।

३१ असारदेखि शुरु गरिएको विवरण भर्ने क्रममा आजसम्म ६१ जनाले विवरण भरिसकेको विवरण दर्ता अपरेटर सीता भण्डारीले बताइन्।

“विवरण भर्नका लागि पहिला हामीले फोटो खिच्छौं, त्यसपछि औँठाछाप, डिजिटल हस्ताक्षरलगायतका विवरण भरेपछि आधिकारिक प्रतिनिधिबाट स्वीकृत भएपछि हामीले सम्बन्धित व्यक्तिलाई एक प्रति दिन्छौँ र एक प्रति कार्यालयमा राख्छौँ”, उनले भनिन्, “माथिबाट परिचयपत्र तयार भएर आएपछि बोलाएर वितरण गर्नेछौँ ।”

राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न आउनेहरूका लागि जिल्ला प्रशासन कार्यालयले व्यवस्थापन गरेको कक्षमा दुईजना विवरण दर्ता अपरेटरले काम गरिरहेको छ ।

व्यक्तिको सबै विवरण लिनका लागि राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरू गरेको काभ्रेपलाञ्चोककी सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमार्गांइले जानकारी दिइन्।

गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र व्यवस्थापन विभागबाट सो कार्य भइरहेको उनले बताइन्। रासस

"> काभ्रेमा राष्ट्रिय परिचयपत्रको विवरण भर्न थालियो: Dekhapadhi
काभ्रेमा राष्ट्रिय परिचयपत्रको विवरण भर्न थालियो
बनेपा। काभ्रेपलाञ्चोक जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण भर्ने काम शुरू गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न आवश्यक कक्षको व्यवस्थापन गरी काम शुरू गरेको हो ।

३१ असारदेखि शुरु गरिएको विवरण भर्ने क्रममा आजसम्म ६१ जनाले विवरण भरिसकेको विवरण दर्ता अपरेटर सीता भण्डारीले बताइन्।

“विवरण भर्नका लागि पहिला हामीले फोटो खिच्छौं, त्यसपछि औँठाछाप, डिजिटल हस्ताक्षरलगायतका विवरण भरेपछि आधिकारिक प्रतिनिधिबाट स्वीकृत भएपछि हामीले सम्बन्धित व्यक्तिलाई एक प्रति दिन्छौँ र एक प्रति कार्यालयमा राख्छौँ”, उनले भनिन्, “माथिबाट परिचयपत्र तयार भएर आएपछि बोलाएर वितरण गर्नेछौँ ।”

राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न आउनेहरूका लागि जिल्ला प्रशासन कार्यालयले व्यवस्थापन गरेको कक्षमा दुईजना विवरण दर्ता अपरेटरले काम गरिरहेको छ ।

व्यक्तिको सबै विवरण लिनका लागि राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरू गरेको काभ्रेपलाञ्चोककी सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमार्गांइले जानकारी दिइन्।

गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र व्यवस्थापन विभागबाट सो कार्य भइरहेको उनले बताइन्। रासस

प्रतिक्रिया दिनुहोस्