काठमाडौं। पत्नी हत्याको अभियोगमा जेलमा रहेका सशस्त्र प्रहरी बलका पूर्व प्रहरी नायव महानिरीक्षक रञ्जन कोइराला आज रिहा भएका छन्। सर्वोच्च अदालतको आदेशपछि उनी सजाय भुक्तान गरेर रिहा भएका हुन्।

अहिले १२ बजे उनी रिहा भएको डिल्लीबजार कारागारका जेलर गणेश आचार्यले जानकारी दिए। जिल्ला अदालत र उच्च अदालतबाट जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्च अदालतले भने ८ वर्ष ६ महिना कैद सजाय कायम गरेको थियो।

श्रीमती गिता ढकालको हत्या गरेपछि उनी जेल परेका थिए। उक्त मुद्दामा काठमाडौं जिल्ला अदालत र उच्च अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको थियो। उनी त्यस विरुद्द सर्वोच्चमा गएका थिए।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले कोइरालालाई तोकिएको जन्मकैदको सजाय घटाएर ८ वर्ष ६ महिना मात्रै कायम गर्ने फैसला गरेको थियो।

सर्वोच्चको असार १५ गतेको उक्त फैसलाप्रति चौतर्फी विरोध भइरहेको छ। तालिमका क्रममा चीनमा रहेका तत्कालीन डीआईजी कोइरालाले विदामा काठमाडौं आएका वेला २०६८ माघमा पत्नी गीताको हत्या गरेका थिए।

" /> काठमाडौं। पत्नी हत्याको अभियोगमा जेलमा रहेका सशस्त्र प्रहरी बलका पूर्व प्रहरी नायव महानिरीक्षक रञ्जन कोइराला आज रिहा भएका छन्। सर्वोच्च अदालतको आदेशपछि उनी सजाय भुक्तान गरेर रिहा भएका हुन्।

अहिले १२ बजे उनी रिहा भएको डिल्लीबजार कारागारका जेलर गणेश आचार्यले जानकारी दिए। जिल्ला अदालत र उच्च अदालतबाट जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्च अदालतले भने ८ वर्ष ६ महिना कैद सजाय कायम गरेको थियो।

श्रीमती गिता ढकालको हत्या गरेपछि उनी जेल परेका थिए। उक्त मुद्दामा काठमाडौं जिल्ला अदालत र उच्च अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको थियो। उनी त्यस विरुद्द सर्वोच्चमा गएका थिए।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले कोइरालालाई तोकिएको जन्मकैदको सजाय घटाएर ८ वर्ष ६ महिना मात्रै कायम गर्ने फैसला गरेको थियो।

सर्वोच्चको असार १५ गतेको उक्त फैसलाप्रति चौतर्फी विरोध भइरहेको छ। तालिमका क्रममा चीनमा रहेका तत्कालीन डीआईजी कोइरालाले विदामा काठमाडौं आएका वेला २०६८ माघमा पत्नी गीताको हत्या गरेका थिए।

"> पत्नी हत्याको अभियोगमा जेलमा रहेका सशस्त्रका पूर्व डीआईजी रिहा: Dekhapadhi सर्वोच्चको आदेशपछि कोइराला रिहा भएका हुन्
• जिल्ला र उच्च अदालतले कोइरालालाई जन्मकैदको फैसला गरे पनि सर्वोच्चले सजाय कम गरिदिएको हो

फाइल तस्बिर
पत्नी हत्याको अभियोगमा जेलमा रहेका सशस्त्रका पूर्व डीआईजी रिहा
काठमाडौं। पत्नी हत्याको अभियोगमा जेलमा रहेका सशस्त्र प्रहरी बलका पूर्व प्रहरी नायव महानिरीक्षक रञ्जन कोइराला आज रिहा भएका छन्। सर्वोच्च अदालतको आदेशपछि उनी सजाय भुक्तान गरेर रिहा भएका हुन्।

अहिले १२ बजे उनी रिहा भएको डिल्लीबजार कारागारका जेलर गणेश आचार्यले जानकारी दिए। जिल्ला अदालत र उच्च अदालतबाट जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्च अदालतले भने ८ वर्ष ६ महिना कैद सजाय कायम गरेको थियो।

श्रीमती गिता ढकालको हत्या गरेपछि उनी जेल परेका थिए। उक्त मुद्दामा काठमाडौं जिल्ला अदालत र उच्च अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको थियो। उनी त्यस विरुद्द सर्वोच्चमा गएका थिए।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले कोइरालालाई तोकिएको जन्मकैदको सजाय घटाएर ८ वर्ष ६ महिना मात्रै कायम गर्ने फैसला गरेको थियो।

सर्वोच्चको असार १५ गतेको उक्त फैसलाप्रति चौतर्फी विरोध भइरहेको छ। तालिमका क्रममा चीनमा रहेका तत्कालीन डीआईजी कोइरालाले विदामा काठमाडौं आएका वेला २०६८ माघमा पत्नी गीताको हत्या गरेका थिए।

प्रतिक्रिया दिनुहोस्