काठमाडौं। हात्तीले वितण्डा मच्चाएको भन्दै सुनसरीको कोशी गाउँपालिकाका स्थानीय बासीले पूर्व-पश्‍चिम राजमार्गस्थित सुनसरीको भण्टाबारीमा सडक अवरुद्ध गरेका छन्।
हात्तीले खेतीबाली तथा बस्तीमा क्षति पुर्‍याएको र क्षतिपूर्तिको लागि पटकपटक आफूहरूको माग सुनवाई नभएको भन्दै आज बिहानैदेखि उनीहरूले सडकमा उत्रिएर विरोध गरेका हुन्।
स्थानीय प्रशासनले आफूहरूको माग पूरा नगरेको प्रदर्शनकारीहरूको गुनासो छ।
लामो समयको लकडाउन खुलेसँगै सडकमा सवारीको चाप बढेको बेला सडक अवरोध भएपछि सँयौ सवारीसाधन रोकिएका छन्। त्यस्तै यात्रुहरू अलपत्र परेका छन्।
राजमार्ग खुलाउन प्रहरीले प्रयास गरिरहेको छ। प्रदर्शनकारी र स्थानीय अधिकारीबीच वार्ता भइरहेको छ।
" /> काठमाडौं। हात्तीले वितण्डा मच्चाएको भन्दै सुनसरीको कोशी गाउँपालिकाका स्थानीय बासीले पूर्व-पश्‍चिम राजमार्गस्थित सुनसरीको भण्टाबारीमा सडक अवरुद्ध गरेका छन्।
हात्तीले खेतीबाली तथा बस्तीमा क्षति पुर्‍याएको र क्षतिपूर्तिको लागि पटकपटक आफूहरूको माग सुनवाई नभएको भन्दै आज बिहानैदेखि उनीहरूले सडकमा उत्रिएर विरोध गरेका हुन्।
स्थानीय प्रशासनले आफूहरूको माग पूरा नगरेको प्रदर्शनकारीहरूको गुनासो छ।
लामो समयको लकडाउन खुलेसँगै सडकमा सवारीको चाप बढेको बेला सडक अवरोध भएपछि सँयौ सवारीसाधन रोकिएका छन्। त्यस्तै यात्रुहरू अलपत्र परेका छन्।
राजमार्ग खुलाउन प्रहरीले प्रयास गरिरहेको छ। प्रदर्शनकारी र स्थानीय अधिकारीबीच वार्ता भइरहेको छ।
"> हात्तीको वितण्डा रोक्‍न पहल नगरेको भन्दै पूर्वपश्‍चिम राजमार्ग अवरुद्ध: Dekhapadhi
तस्वीर सौजन्य : मातृका नेपाल।
हात्तीको वितण्डा रोक्‍न पहल नगरेको भन्दै पूर्वपश्‍चिम राजमार्ग अवरुद्ध
स्थानीय प्रशासनले आफूहरूको माग पूरा नगरेको प्रदर्शनकारीहरूको गुनासो छ।
लामो समयको लकडाउन खुलेसँगै सडकमा सवारीको चाप बढेको बेला सडक अवरोध भएपछि सँयौ सवारीसाधन रोकिएका छन्। त्यस्तै यात्रुहरू अलपत्र परेका छन्।
राजमार्ग खुलाउन प्रहरीले प्रयास गरिरहेको छ। प्रदर्शनकारी र स्थानीय अधिकारीबीच वार्ता भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्