काठमाडौं। उत्तर कोरियाली नेता किम जोङ उन पनि यतिखेर कोरोना भाइरससँग डराउन थालेका छन्।

कोभिड-१९ को खतरा देखेर उनले आफ्नो देशमा मास्क नलगाउने व्यक्तिलाई कडा सजाय घोषणा गरेका छन्। मास्क विरोधीले तीन महीना कडा मजदुरी गर्नु पर्ने नीति उनले सार्वजनिक गरेका हुन्।

उत्तर कोरिया दुनियाँका अन्य देशसँग सम्बन्धहीन अवस्थामा छ। त्यहाँ सहज प्रवेश छैन। नेता उनले भाइरस प्रवेश नियन्त्रण गर्न मास्कको कडा नियम ल्याएका हुन्।

रेडियो फ्रि एशियाको रिपोर्टमुताविक उत्तर कोरियामा मास्क नलगाउने व्यक्तिलाई  पक्रनका लागि विद्यार्थीहरूलाई ‘मास्क गस्ती’ गराइने छ।

त्यहाँ मास्क गस्ती गर्नका लागि विद्यार्थी भर्ना गरिने क्रम शुरू भएको छ। गस्तीका क्रममा मास्क नलगाउने व्यक्तिलाई पक्रेर तीन महीनासम्म कडा मजदुरीमा लगाइने छ।

उत्तर कोरियाले आफ्नो देशमा कोरोनाको असर के कस्तो परेको छ भनेर कतै खोलेको छैन। त्यहाँ भाइरसको कुनै बिरामी नभएको दाबी गरिएको छ।

तर, कडा नियम ल्याउन थालेपछि त्यहाँ पनि असर कम नपरेको अनुमान गर्न थालिएको छ। मानिसलाई भीड गर्न दिइएको छैन भने मास्क लगाउनका लागि पनि कडा नियम लागू गरिएको छ।

(एजेन्सी)

" /> काठमाडौं। उत्तर कोरियाली नेता किम जोङ उन पनि यतिखेर कोरोना भाइरससँग डराउन थालेका छन्।

कोभिड-१९ को खतरा देखेर उनले आफ्नो देशमा मास्क नलगाउने व्यक्तिलाई कडा सजाय घोषणा गरेका छन्। मास्क विरोधीले तीन महीना कडा मजदुरी गर्नु पर्ने नीति उनले सार्वजनिक गरेका हुन्।

उत्तर कोरिया दुनियाँका अन्य देशसँग सम्बन्धहीन अवस्थामा छ। त्यहाँ सहज प्रवेश छैन। नेता उनले भाइरस प्रवेश नियन्त्रण गर्न मास्कको कडा नियम ल्याएका हुन्।

रेडियो फ्रि एशियाको रिपोर्टमुताविक उत्तर कोरियामा मास्क नलगाउने व्यक्तिलाई  पक्रनका लागि विद्यार्थीहरूलाई ‘मास्क गस्ती’ गराइने छ।

त्यहाँ मास्क गस्ती गर्नका लागि विद्यार्थी भर्ना गरिने क्रम शुरू भएको छ। गस्तीका क्रममा मास्क नलगाउने व्यक्तिलाई पक्रेर तीन महीनासम्म कडा मजदुरीमा लगाइने छ।

उत्तर कोरियाले आफ्नो देशमा कोरोनाको असर के कस्तो परेको छ भनेर कतै खोलेको छैन। त्यहाँ भाइरसको कुनै बिरामी नभएको दाबी गरिएको छ।

तर, कडा नियम ल्याउन थालेपछि त्यहाँ पनि असर कम नपरेको अनुमान गर्न थालिएको छ। मानिसलाई भीड गर्न दिइएको छैन भने मास्क लगाउनका लागि पनि कडा नियम लागू गरिएको छ।

(एजेन्सी)

"> मास्क लगाउने कि तीन महीना कडा मजदुरी गर्ने ?: Dekhapadhi
मास्क लगाउने कि तीन महीना कडा मजदुरी गर्ने ?
काठमाडौं। उत्तर कोरियाली नेता किम जोङ उन पनि यतिखेर कोरोना भाइरससँग डराउन थालेका छन्।

कोभिड-१९ को खतरा देखेर उनले आफ्नो देशमा मास्क नलगाउने व्यक्तिलाई कडा सजाय घोषणा गरेका छन्। मास्क विरोधीले तीन महीना कडा मजदुरी गर्नु पर्ने नीति उनले सार्वजनिक गरेका हुन्।

उत्तर कोरिया दुनियाँका अन्य देशसँग सम्बन्धहीन अवस्थामा छ। त्यहाँ सहज प्रवेश छैन। नेता उनले भाइरस प्रवेश नियन्त्रण गर्न मास्कको कडा नियम ल्याएका हुन्।

रेडियो फ्रि एशियाको रिपोर्टमुताविक उत्तर कोरियामा मास्क नलगाउने व्यक्तिलाई  पक्रनका लागि विद्यार्थीहरूलाई ‘मास्क गस्ती’ गराइने छ।

त्यहाँ मास्क गस्ती गर्नका लागि विद्यार्थी भर्ना गरिने क्रम शुरू भएको छ। गस्तीका क्रममा मास्क नलगाउने व्यक्तिलाई पक्रेर तीन महीनासम्म कडा मजदुरीमा लगाइने छ।

उत्तर कोरियाले आफ्नो देशमा कोरोनाको असर के कस्तो परेको छ भनेर कतै खोलेको छैन। त्यहाँ भाइरसको कुनै बिरामी नभएको दाबी गरिएको छ।

तर, कडा नियम ल्याउन थालेपछि त्यहाँ पनि असर कम नपरेको अनुमान गर्न थालिएको छ। मानिसलाई भीड गर्न दिइएको छैन भने मास्क लगाउनका लागि पनि कडा नियम लागू गरिएको छ।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्