लहान। सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको २० लाख नगदसहित सिरहा सोहरूवाबाट एकजनालाई पक्राउ गरेको छ। 

सीमा सुरक्षा बल लगदीगदियानीबाट खटिएको टोलीले सो रकमसहित लहान अर्नमा गाउँपालिका-४ लक्ष्मीपुर निवासी ३७ वर्षीय सुकदेव ठाकुरलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाका प्रहरी उपरीक्षक प्रवीण कँडेलले जानकारी दिए।

भारततर्फबाट आउँदै गरेका ठाकुरलाई शङ्का लागेर चेकजाँच गर्दा सो रकम भेटिएपछि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कँडेलले बताए। 

पक्राउ परेका ठाकुरलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ। रासस

" /> लहान। सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको २० लाख नगदसहित सिरहा सोहरूवाबाट एकजनालाई पक्राउ गरेको छ। 

सीमा सुरक्षा बल लगदीगदियानीबाट खटिएको टोलीले सो रकमसहित लहान अर्नमा गाउँपालिका-४ लक्ष्मीपुर निवासी ३७ वर्षीय सुकदेव ठाकुरलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाका प्रहरी उपरीक्षक प्रवीण कँडेलले जानकारी दिए।

भारततर्फबाट आउँदै गरेका ठाकुरलाई शङ्का लागेर चेकजाँच गर्दा सो रकम भेटिएपछि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कँडेलले बताए। 

पक्राउ परेका ठाकुरलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ। रासस

"> २० लाख नगदसहित सीमावर्ती क्षेत्रबाट एकजना पक्राउ: Dekhapadhi
२० लाख नगदसहित सीमावर्ती क्षेत्रबाट एकजना पक्राउ <p style="text-align: justify;">लहान। सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको २० लाख नगदसहित सिरहा सोहरूवाबाट एकजनालाई पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">सीमा सुरक्षा बल लगदीगदियानीबाट खटिएको टोलीले सो रकमसहित लहान अर्नमा गाउँपालिका-४ लक्ष्मीपुर निवासी ३७ वर्षीय सुकदेव ठाकुरलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाका प्रहरी उपरीक्षक प्रवीण कँडेलले जानकारी दिए।</p> <p style="text-align: justify;">भारततर्फबाट आउँदै गरेका ठाकुरलाई शङ्का लागेर चेकजाँच गर्दा सो रकम भेटिएपछि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कँडेलले बताए।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ परेका ठाकुरलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ। रासस</p>
प्रतिक्रिया दिनुहोस्