म्याग्दी। बाढीपहिरोले ट्रान्सफर्मर, मुख्य र वितरण लाइनको पोल तथा तार बगाउँदा म्याग्दीको पश्चिमी क्षेत्रमा दश दिनदेखि विद्युत् सेवा अवरूद्ध भएको छ।

मङ्‍गला गाउँपालिकाको अर्मनसहित मालिका र धौलागिरि गाउँपालिकामा वितरित केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा अवरूद्ध भएको हो। विद्युत् सुविधाको अभावमा सर्वसाधारणको दैनिकीदेखि गाउँपालिका, वडालगायत सरकारी, बैंक, सहकारी संस्थाको सेवा प्रवाह प्रभावित भएको छ।

राइसमिल, फर्निचर, नेपाली कागज, अल्लो, सिलाइकटाइलगायत विद्युत् आवश्यक पर्ने धेरै प्रकृतिका उद्योग व्यवसाय ठप्प भएको दरवाङका मोतिराज गौतमले बताए। विद्युत् अभावमा नेपाल टेलिकम र एनसेलको मोबाइल फोन सेवासमेत प्रभावित भएको छ।

दिउँसो घाम लागेको समयमा मात्र मोबाइल फोन सेवा सञ्चालन हुँदा पहिरोबाट अति प्रभावित धौलागिरि र मालिका गाउँपालिकामा विपद् व्यवस्थापनमा कठिनाइ भएको छ। नेपाल विद्युत् प्राधिकरणको बेनीस्थित  वितरण केन्द्रका अनुसार गत असार २५ गतेको पहिरो र बाढीका कारण मुख्य र वितरण लाइनको संरचनामा क्षति पुगेकाले विद्युत् आपूर्ति बन्द भएको हो।

मङ्‍गला गाउँपालिका-५ कुरसिम्लामा १०० केभी क्षमताको ट्रान्सफर्मर, दुई वटा मुख्य र तीन वटा शाखा लाइनको पोलसहित तार पहिरोले बगाएको छ। फापरखेतको पहिरोले बेनी-दरवाङ सडक अवरूद्ध भएका कारण ट्रान्सफर्मर, पोल र तार ढुवानीमा कठिनाइ हुँदा लाइन मर्मतमा ढिलाइ भएको नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख माधव महतले जानकारी दिए।

उनका अनुसार कुरसिम्लाको ट्रान्सफर्मर भएर विद्युत् प्रवाह हुने त्यस अगाडिका थप पाँच वटा ट्रान्सफर्मरअन्तर्गत वितरित विद्युत् अवरूद्ध भएको छ। मालिका गाउँपालिकाको बिममा दुई वटासहित नौ वटा पोल पहिरोले बगाएको छ। देवीस्थान, धौलागिरि गाउँपालिकाको ताकम र मराङमा पहिरोले विद्युत् लाइनमा पुर्‍याएको क्षतिको विवरण अझै आएको छैन।

बेगखोलाको बाढीले मुख्य लाइनको दुई वटा पोल बगाएपछि अवरूद्ध भएको उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा केन्द्रीय लाइनको विद्युत् सेवा बुधबार साँझदेखि पुनःसञ्चालन भएको छ। सबै ठाउँमा अवरूद्ध विद्युत् आपूर्ति पुनःसञ्चालन गराउने प्राधिकरणका कर्मचारीलाई परिचालन गरिएको छ।

नियमित विद्युत् आपूर्ति नहुने र मर्मतमा ढिलाइ हुँदा सेवा प्रवाहका साथै उत्तरी म्याग्दीको उद्योग र होटल व्यवसायमा असर पुगेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जानकारी दिए। रासस

" /> म्याग्दी। बाढीपहिरोले ट्रान्सफर्मर, मुख्य र वितरण लाइनको पोल तथा तार बगाउँदा म्याग्दीको पश्चिमी क्षेत्रमा दश दिनदेखि विद्युत् सेवा अवरूद्ध भएको छ।

"> म्याग्दीमा बाढीपहिरोले पोल बगाउँदा विद्युत् अवरूद्ध: Dekhapadhi
म्याग्दीमा बाढीपहिरोले पोल बगाउँदा विद्युत् अवरूद्ध

प्रतिक्रिया दिनुहोस्