काठमाडौं। जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले केही नदी तथा खोलामा बाढी आउन सक्ने भन्दै सर्वसाधारणलाई सचेत गराएको छ। 

 पछिल्लो ३ घण्टामा सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, तनहुँ, लमजुङ, स्याङजा, पाल्पा, गुल्मी अर्घाखाँची, नवलपरासी, रूपन्देही, कपिलवस्तु र आसपासका धरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा भइरहेको नेपाल बाढी सूचनाले जनाएको छ। 

सर्लाही, रौतहट, बारा, रूपन्देही भइ बहने साना नदीमा आकस्मिक बाढी आउन सक्ने भएकोले सतर्क रहन अनुरोध गरिएको छ। 

" /> काठमाडौं। जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले केही नदी तथा खोलामा बाढी आउन सक्ने भन्दै सर्वसाधारणलाई सचेत गराएको छ। 

 पछिल्लो ३ घण्टामा सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, तनहुँ, लमजुङ, स्याङजा, पाल्पा, गुल्मी अर्घाखाँची, नवलपरासी, रूपन्देही, कपिलवस्तु र आसपासका धरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा भइरहेको नेपाल बाढी सूचनाले जनाएको छ। 

सर्लाही, रौतहट, बारा, रूपन्देही भइ बहने साना नदीमा आकस्मिक बाढी आउन सक्ने भएकोले सतर्क रहन अनुरोध गरिएको छ। 

"> यी नदीमा बाढीको सम्भावना: Dekhapadhi
यी नदीमा बाढीको सम्भावना <p style="text-align: justify;">काठमाडौं। जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले केही नदी तथा खोलामा बाढी आउन सक्ने भन्दै सर्वसाधारणलाई सचेत गराएको छ।&nbsp;</p> <p style="text-align: justify;">&nbsp;पछिल्लो ३ घण्टामा सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, तनहुँ, लमजुङ, स्याङजा, पाल्पा, गुल्मी अर्घाखाँची, नवलपरासी, रूपन्देही, कपिलवस्तु र आसपासका धरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा भइरहेको नेपाल बाढी सूचनाले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">सर्लाही, रौतहट, बारा, रूपन्देही भइ बहने साना नदीमा आकस्मिक बाढी आउन सक्ने भएकोले सतर्क रहन अनुरोध गरिएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्