काठमाडौं। अभिनेता राजेश हमालका भाइ राकेशको निधन भएको छ।
भारतको नयाँदिल्लीस्थित ह्याम्स अस्पतालमा उपचारत राकेश हमालको निधन भएको हो। यसअघि केही सञ्चारमाध्यमले चिकित्सकले मृत घोषणाा नगर्दै मृत्युको समाचार सम्प्रेषण गरेका थिए।
केही समयअघि ह्याम्स अस्पतालमा राकेशको कलेजोको प्रत्यारोपण भएको थियो। भाइको निधनबारे राजेश हमालले सामाजिक सञ्जालबाट जानकारी दिएका छन्। उनले 'अलबिदा काकु' भन्दै स्टाटस लेखेका छन्।
" />

राजेश हमालका भाइको निधन
<p style="text-align: justify;">काठमाडौं। अभिनेता राजेश हमालका भाइ राकेशको निधन भएको छ। </p>
<p style="text-align: justify;">भारतको नयाँदिल्लीस्थित ह्याम्स अस्पतालमा उपचारत राकेश हमालको निधन भएको हो। यसअघि केही सञ्‍चारमाध्यमले चिकित्सकले मृत घोषणाा नगर्दै मृत्युको समाचार सम्प्रेषण गरेका थिए।</p>
<p style="text-align: justify;">केही समयअघि ह्याम्स अस्पतालमा राकेशको कलेजोको प्रत्यारोपण भएको थियो। भाइको निधनबारे राजेश हमालले सामाजिक सञ्जालबाट जानकारी दिएका छन्। उनले 'अलबिदा काकु' भन्दै स्टाटस लेखेका छन्।</p>