कैलाली। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ।

गएराति झ्यालको सिसा फुटाएर कार्यालयमा आगजनी गरिएको वडा सचिव महेश भट्टले बताए। उनका अनुसार झ्यालको सिसा फुटाएर पेट्रोल छर्केर आगजनी गरिएको छ। 

कार्यालयको कम्प्युटर, सोफा, कार्पेट, कुर्सी र टेबुल जलेको भट्टले जानकारी दिए। 

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर थापाले बताए।

" /> कैलाली। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ।

गएराति झ्यालको सिसा फुटाएर कार्यालयमा आगजनी गरिएको वडा सचिव महेश भट्टले बताए। उनका अनुसार झ्यालको सिसा फुटाएर पेट्रोल छर्केर आगजनी गरिएको छ। 

कार्यालयको कम्प्युटर, सोफा, कार्पेट, कुर्सी र टेबुल जलेको भट्टले जानकारी दिए। 

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर थापाले बताए।

"> कञ्‍चनपुरको शुक्लाफाँटामा वडा कार्यालयमा आगजनी: Dekhapadhi
कञ्‍चनपुरको शुक्लाफाँटामा वडा कार्यालयमा आगजनी <p style="text-align: justify;">कैलाली। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ।</p> <p style="text-align: justify;">गएराति झ्यालको सिसा फुटाएर कार्यालयमा आगजनी गरिएको वडा सचिव महेश भट्टले बताए। उनका अनुसार झ्यालको सिसा फुटाएर पेट्रोल छर्केर आगजनी गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">कार्यालयको कम्प्युटर, सोफा, कार्पेट, कुर्सी र टेबुल जलेको भट्टले जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्&zwj;चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर थापाले बताए।</p>
प्रतिक्रिया दिनुहोस्