काठमाडौं। संयुक्तराज्य अमेरिकाले ह्यूस्टनमा रहेको चिनियाँ महावाणिज्यदूतावास कार्यालय बन्द गर्न आदेश दिएको छ।
चीनले अमेरिकाको उक्त कदमले दुवै मुलुकबीचको कुटनीतिक सम्बन्धलाई थप हानि पु-याउने भन्दै विरोध गरेको छ।
विश्वका दुई ठूला अर्थतन्त्र भएका चीन र अमेरिकाबीच पछिल्ला केही वर्षदेखि विभिन्न विषयमा गम्भीर मतान्तर रहँदै आएको छ। पछिल्लो समय अर्ध-स्वायत्त हङकङका सन्दर्भमा पारित भएको विवादास्पद राष्ट्रिय सुरक्षा कानूनलाई लिएर अमेरिकाले तीब्र असन्तुष्‍टि व्यक्त गरेको छ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले महावाणिज्यदूतावास बन्द गर्न दिइएको गलत आदेश तत्काल फिर्ता गर्न चीनले अमेरिका समक्ष आग्रह गरेको बताए। अमेरिकाले उक्त कदम नसच्याए चीनले पनि जवाफमा उपयुक्त र आवश्यक कदम चाल्ने उनले चेतावनी दिए।
वाङले अमेरिकाबाट भएको यो लज्जाजनक एवं अन्यायपूर्ण कदमको कडा शब्दमा निन्दा गर्दछौं भन्दै यस कदमले चीन-अमेरिका सम्बन्धलाई ध्वस्त बनाउन सक्ने बताए।
ह्यूस्टनस्थित स्थानीय संचार माध्यमका अनुसार महावाणिज्यदूतावास परिसरमा भवनका कागजात जलाइएपछि स्थानीय अग्निनियन्त्रक र प्रहरीहरु साँझपख कन्सुलेट भवनमा आइपुगेका थिए। रासस/एएफपी
" /> काठमाडौं। संयुक्तराज्य अमेरिकाले ह्यूस्टनमा रहेको चिनियाँ महावाणिज्यदूतावास कार्यालय बन्द गर्न आदेश दिएको छ।
चीनले अमेरिकाको उक्त कदमले दुवै मुलुकबीचको कुटनीतिक सम्बन्धलाई थप हानि पु-याउने भन्दै विरोध गरेको छ।
विश्वका दुई ठूला अर्थतन्त्र भएका चीन र अमेरिकाबीच पछिल्ला केही वर्षदेखि विभिन्न विषयमा गम्भीर मतान्तर रहँदै आएको छ। पछिल्लो समय अर्ध-स्वायत्त हङकङका सन्दर्भमा पारित भएको विवादास्पद राष्ट्रिय सुरक्षा कानूनलाई लिएर अमेरिकाले तीब्र असन्तुष्‍टि व्यक्त गरेको छ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले महावाणिज्यदूतावास बन्द गर्न दिइएको गलत आदेश तत्काल फिर्ता गर्न चीनले अमेरिका समक्ष आग्रह गरेको बताए। अमेरिकाले उक्त कदम नसच्याए चीनले पनि जवाफमा उपयुक्त र आवश्यक कदम चाल्ने उनले चेतावनी दिए।
वाङले अमेरिकाबाट भएको यो लज्जाजनक एवं अन्यायपूर्ण कदमको कडा शब्दमा निन्दा गर्दछौं भन्दै यस कदमले चीन-अमेरिका सम्बन्धलाई ध्वस्त बनाउन सक्ने बताए।
ह्यूस्टनस्थित स्थानीय संचार माध्यमका अनुसार महावाणिज्यदूतावास परिसरमा भवनका कागजात जलाइएपछि स्थानीय अग्निनियन्त्रक र प्रहरीहरु साँझपख कन्सुलेट भवनमा आइपुगेका थिए। रासस/एएफपी
"> ह्यूस्टनस्थित चिनियाँ महावाणिज्यदूतावास बन्द गर्न अमेरिकी आदेश: Dekhapadhi
ह्यूस्टनस्थित चिनियाँ महावाणिज्यदूतावास बन्द गर्न अमेरिकी आदेश
काठमाडौं। संयुक्तराज्य अमेरिकाले ह्यूस्टनमा रहेको चिनियाँ महावाणिज्यदूतावास कार्यालय बन्द गर्न आदेश दिएको छ।
चीनले अमेरिकाको उक्त कदमले दुवै मुलुकबीचको कुटनीतिक सम्बन्धलाई थप हानि पु-याउने भन्दै विरोध गरेको छ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले महावाणिज्यदूतावास बन्द गर्न दिइएको गलत आदेश तत्काल फिर्ता गर्न चीनले अमेरिका समक्ष आग्रह गरेको बताए। अमेरिकाले उक्त कदम नसच्याए चीनले पनि जवाफमा उपयुक्त र आवश्यक कदम चाल्ने उनले चेतावनी दिए।
वाङले अमेरिकाबाट भएको यो लज्जाजनक एवं अन्यायपूर्ण कदमको कडा शब्दमा निन्दा गर्दछौं भन्दै यस कदमले चीन-अमेरिका सम्बन्धलाई ध्वस्त बनाउन सक्ने बताए।
ह्यूस्टनस्थित स्थानीय संचार माध्यमका अनुसार महावाणिज्यदूतावास परिसरमा भवनका कागजात जलाइएपछि स्थानीय अग्निनियन्त्रक र प्रहरीहरु साँझपख कन्सुलेट भवनमा आइपुगेका थिए। रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्