काठमाडौं। देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी र प्रदेश ५ का केही स्थानहरूमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ। प्रदेश १, २, बागमती, गण्डकी, प्रदेश ५ का एक/दुई स्थानमा भने  भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
यी ठाउँ भएर बहने साना-ठूला नदीमा बहाव बढ्ने र पहाडी क्षेत्रमा पहिरो जानसक्ने भएकोले सावधानी अपनाउन भनिएको छ।
मुलुकभर हिजो रातिदेखि मनसुन कमजोर बन्दै गए पनि जोखिम भने कायमै रहेको मौसमविद्ले बताएका छन्।
अहिले वर्षा गराउने न्यूनचापीय रेखा पश्‍चिमी भू-भागमा केही दक्षिणतर्फ सरे पनि नेपालको पूर्वी भेग नजिक रहेकाले मनसुन केही सक्रिय हुने मौसमविद् शान्ति कँडेलले बताइन्।
केही दिनअघिको तुलनामा मनसुन कमजोर बनेकोले लगातार वर्षा भने नहुने उनको भनाइ छ।
अझै पनि मनसुनी वायु नेपाल भित्रिने क्रम जारी छ।
" /> काठमाडौं। देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी र प्रदेश ५ का केही स्थानहरूमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ। प्रदेश १, २, बागमती, गण्डकी, प्रदेश ५ का एक/दुई स्थानमा भने  भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
यी ठाउँ भएर बहने साना-ठूला नदीमा बहाव बढ्ने र पहाडी क्षेत्रमा पहिरो जानसक्ने भएकोले सावधानी अपनाउन भनिएको छ।
मुलुकभर हिजो रातिदेखि मनसुन कमजोर बन्दै गए पनि जोखिम भने कायमै रहेको मौसमविद्ले बताएका छन्।
अहिले वर्षा गराउने न्यूनचापीय रेखा पश्‍चिमी भू-भागमा केही दक्षिणतर्फ सरे पनि नेपालको पूर्वी भेग नजिक रहेकाले मनसुन केही सक्रिय हुने मौसमविद् शान्ति कँडेलले बताइन्।
केही दिनअघिको तुलनामा मनसुन कमजोर बनेकोले लगातार वर्षा भने नहुने उनको भनाइ छ।
अझै पनि मनसुनी वायु नेपाल भित्रिने क्रम जारी छ।
"> मनसुन केही कमजोर बन्यो, सुदूरपश्‍चिम र कर्णाली बाहेकका प्रदेशमा पानी पर्ने: Dekhapadhi हिजो रातिदेखि मनसुन कमजोर बनेपनि जोखिम भने कायमै
• न्यून चापीय रेखा पश्‍चिमी भू-भागमा केही दक्षिणतर्फ सरे पनि पूर्वी भेग नजिकै
मनसुन केही कमजोर बन्यो, सुदूरपश्‍चिम र कर्णाली बाहेकका प्रदेशमा पानी पर्ने
काठमाडौं। देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी र प्रदेश ५ का केही स्थानहरूमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ। प्रदेश १, २, बागमती, गण्डकी, प्रदेश ५ का एक/दुई स्थानमा भने  भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
यी ठाउँ भएर बहने साना-ठूला नदीमा बहाव बढ्ने र पहाडी क्षेत्रमा पहिरो जानसक्ने भएकोले सावधानी अपनाउन भनिएको छ।
मुलुकभर हिजो रातिदेखि मनसुन कमजोर बन्दै गए पनि जोखिम भने कायमै रहेको मौसमविद्ले बताएका छन्।
केही दिनअघिको तुलनामा मनसुन कमजोर बनेकोले लगातार वर्षा भने नहुने उनको भनाइ छ।
अझै पनि मनसुनी वायु नेपाल भित्रिने क्रम जारी छ।
प्रतिक्रिया दिनुहोस्