काठमाडाैं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनःसञ्चालनको कार्यविधिबारे आज सरोकार भएका पक्षसँग छलफल गरेको छ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा आज मन्त्रालयमा भएको छलफलमा नेपाल शिक्षक महासंघ, विद्यालय सञ्चालन, अभिभावक महासंघलगायतका प्रतिनिधिको सहभागिता थियो।

कोरोना महामारीका कारण रोकिएको विद्यालयको पठनपाठन आगामी भदौ १ देखि भर्ना र परीक्षा सञ्चालन गर्न नेपाल सरकारले निर्णय गरिसकेको छ। रासस

" /> काठमाडाैं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनःसञ्चालनको कार्यविधिबारे आज सरोकार भएका पक्षसँग छलफल गरेको छ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा आज मन्त्रालयमा भएको छलफलमा नेपाल शिक्षक महासंघ, विद्यालय सञ्चालन, अभिभावक महासंघलगायतका प्रतिनिधिको सहभागिता थियो।

कोरोना महामारीका कारण रोकिएको विद्यालयको पठनपाठन आगामी भदौ १ देखि भर्ना र परीक्षा सञ्चालन गर्न नेपाल सरकारले निर्णय गरिसकेको छ। रासस

"> विद्यालय सञ्चालन कार्यविधिबारे छलफल: Dekhapadhi
विद्यालय सञ्चालन कार्यविधिबारे छलफल <p style="text-align: justify;">काठमाडाैं।&nbsp;शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनःसञ्चालनको कार्यविधिबारे आज सरोकार भएका पक्षसँग छलफल गरेको छ।</p> <p style="text-align: justify;">शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा आज मन्त्रालयमा भएको छलफलमा नेपाल शिक्षक महासंघ, विद्यालय सञ्चालन, अभिभावक महासंघलगायतका प्रतिनिधिको सहभागिता थियो।</p> <p style="text-align: justify;">कोरोना महामारीका कारण रोकिएको विद्यालयको पठनपाठन आगामी भदौ १ देखि भर्ना र परीक्षा सञ्चालन गर्न नेपाल सरकारले निर्णय गरिसकेको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्