काठमाडाैं। मुलुकभर मंगलबार रातिदेखि मनसुन कमजोर बन्दै गए पनि जोखिम अझै टरिनसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

अझै पनि मनसुनी वायु नेपाल भित्रिने क्रम जारी छ। अहिले पनि देशभर मौसम आंशिकदेखि सामान्य बदली रहेको छ।

अहिले वर्षा गराउने न्यूनचापीय रेखा केही दक्षिणतर्फ सरेको भए पनि नेपालको पूर्वी भेग नजिक रहेकाले रातिमा मनसुन केही सक्रिय हुने देखिएको मौसमविद् शान्ति कँडेलले बताइन्।

साउन ४ र ५ गते जसरी लगातार वर्षा भने नहुने तर केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको उनले बताए ।

“मनसुन कमजोर छ, तर जोखिम टरिसकेको छैन, जमिन गलिसकेकाले सामान्य वर्षाले पनि असर गर्न सक्छ, बाढीको बहाव धेरै नघटेकाले अझै सचेत हुनुपर्छ”, कँडेलले भनिन्।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रदेश १, २, बागमती र गण्डकीका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

बिहीबार अपराह्न देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रदेश १ र प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आगामी तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूमा बहाव घट्ने र सतर्कता तलै हुने, आगामी तीन दिन प्रमुख र मझौला नदीमा ठूलो बाढीको जोखिम नरहेको बाढी पुर्वानुमान महाशाखाले जनाएको छ।

कन्काई, कमला, बागमती, पश्चिम राप्ती र बबईमा बहाव घट्दो हुने तर कन्काई, कमला र बागमतीको केही सहायक नदीमा आकस्मिक बहाव आउन सक्ने भएकाले सचेत रहन भनिएको छ। रासस

" /> काठमाडाैं। मुलुकभर मंगलबार रातिदेखि मनसुन कमजोर बन्दै गए पनि जोखिम अझै टरिनसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

"> मनसुन कमजोर बन्दै, जोखिम भने टरिसकेको छैन: Dekhapadhi
मनसुन कमजोर बन्दै, जोखिम भने टरिसकेको छैन

प्रतिक्रिया दिनुहोस्