कर्णाली। विभिन्न प्राकृतिक विपद्‍मा परी कर्णालीमा २५ जनाको मृत्यु भएको छ। 

प्रदेश प्रहरी कार्यालयका अनुसार यही वैशाख १ गतेदेखि यता बाढीपहिरो, चट्याङ जस्ता विपद्‍मा परी २५ जनाको मृत्यु हुनुका साथै २३ जना घाइते भएका छन्।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाका अनुसार जाजरकोटमा १३, सल्यान र रुकुमपश्चिममा चार/चार जना तथा कालीकोट र सुर्खेतमा दुई/दुई जनाको मृत्यु भएको छ। 

हालसम्म कर्णालीमा २८४ वटा घरमा क्षति पुगेको छ। प्राकृतिक विपद्का कारण यस अवधिमा करिब  ६ करोड ६५ लाख ५३ हजार ७९० रुपैयाँकाे भौतिक सम्पत्तिमा क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। रासस

" /> कर्णाली। विभिन्न प्राकृतिक विपद्‍मा परी कर्णालीमा २५ जनाको मृत्यु भएको छ। 

प्रदेश प्रहरी कार्यालयका अनुसार यही वैशाख १ गतेदेखि यता बाढीपहिरो, चट्याङ जस्ता विपद्‍मा परी २५ जनाको मृत्यु हुनुका साथै २३ जना घाइते भएका छन्।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाका अनुसार जाजरकोटमा १३, सल्यान र रुकुमपश्चिममा चार/चार जना तथा कालीकोट र सुर्खेतमा दुई/दुई जनाको मृत्यु भएको छ। 

हालसम्म कर्णालीमा २८४ वटा घरमा क्षति पुगेको छ। प्राकृतिक विपद्का कारण यस अवधिमा करिब  ६ करोड ६५ लाख ५३ हजार ७९० रुपैयाँकाे भौतिक सम्पत्तिमा क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। रासस

"> कर्णालीमा विपद्‍का घट्नामा २५ को मृत्यु: Dekhapadhi
कर्णालीमा विपद्‍का घट्नामा २५ को मृत्यु <p style="text-align: justify;">कर्णाली। विभिन्न प्राकृतिक विपद्&zwj;मा परी कर्णालीमा २५ जनाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">प्रदेश प्रहरी कार्यालयका अनुसार यही वैशाख १ गतेदेखि यता बाढीपहिरो, चट्याङ जस्ता विपद्&zwj;मा परी २५ जनाको मृत्यु हुनुका साथै २३ जना घाइते भएका छन्।</p> <p style="text-align: justify;">प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाका अनुसार जाजरकोटमा १३, सल्यान र रुकुमपश्चिममा चार/चार जना तथा कालीकोट र सुर्खेतमा दुई/दुई जनाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">हालसम्म कर्णालीमा २८४ वटा घरमा क्षति पुगेको छ। प्राकृतिक विपद्का कारण यस अवधिमा करिब &nbsp;६ करोड ६५ लाख ५३ हजार ७९० रुपैयाँकाे भौतिक सम्पत्तिमा क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्