काठमाडाैं। यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा आधा कममात्र यात्रु राख्न पाउने नियम बनाए पनि राजधानीको काँठ क्षेत्रमा लागू हुन सकेको छैन। चार महिना लामो बन्दाबन्दी मङ्‍गलबार अन्त्य भएपछि धेरै मानिस बाहिर निस्कन थालेका छन्।
सुन्दरीजलबाट रत्नपार्क चल्ने बा ३ ख ६२३ नं को सार्वजनिक यातायातले जोरपाटीसम्म यात्रु उभ्याएर ल्याएको यात्रु सुरेन्द्र श्रेष्ठले बताए। सिट क्षमताभन्दा आधा कममात्र यात्रु चढाउने नियम सरकारले लगाएको छ भनी सम्झाउँदा मानिस जान खोज्छन् भन्ने जवाफ परिचालकले दिएको उनले बताए।
चक्रपथभित्र फाट्टफुट्ट मात्र चलेका सार्वजनिक सवारीमा नियमअनुसार नै यात्रु बसेका छन्। राजधानीकै काँठ क्षेत्रका नगरपालिकामा फाट्टफुट्ट चलेका सवारीले यात्रु ओसार्दा सिट क्षमताको आधामात्र यात्रु राख्ने नियमको ट्राफिक प्रहरीले अनुगमन गरेको छैन। चक्रपथभित्र बाहिर सिट भरिएपछि पनि यात्रु कुरेर चालकले समय बिताउँछन्। ट्राफिक प्रहरीले अनुगमन गर्ने भनिए पनि सबैतिर हुन सकेको छैन।
महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रवक्ता वामदेव गौतम काँठ क्षेत्रमा कम जनशक्ति भएका कारण अनुगमन हुन नसकेको स्वीकार्छन्। “टोखामा पाँच, बूढानीलकण्ठमा चार जनामात्र ट्राफिक प्रहरी छन्, यसअघि मुख्य शहरमै ट्राफिक प्रहरी केन्द्रित गरिएकामा आजदेखि सार्वजनिक यातायातमा सामाजिक दूरी अनुगमन टोली मोटरसाइकलमा खटाइएको छ,” उनले भने।
यस्तो टोली, साँखु, गोकर्ण, भैँसेपाटीलगायत उपत्यकाका काँठ क्षेत्रमा पठाइएको हो। अनुगमनका क्रममा सिट क्षमताको आधाभन्दा बढी यात्रु राखेको पाइएमा तत्काल सार्वजनिक सवारीलाई नियन्त्रणमा राख्ने आदेश दिइएको महाशाखाले जनाएको छ।
अनुगमनका क्रममा मङ्‍गलबार उपत्यकामा १८ सार्वजनिक यातायात र २७७ निजी सवारीलाई नियन्त्रणमा लिइएको प्रवक्ता गौतमले सुनाए। समातिएका सवारीलाई दिनभर नियन्त्रणमा लिएर बेलुकी ८ बजे भोलिपल्टदेखि दूरी कायम गरेर यात्रु चढाउने शर्तमा छोड्ने गरेको महाशाखाले जनाएको छ। रासस
" /> काठमाडाैं। यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा आधा कममात्र यात्रु राख्न पाउने नियम बनाए पनि राजधानीको काँठ क्षेत्रमा लागू हुन सकेको छैन। चार महिना लामो बन्दाबन्दी मङ्‍गलबार अन्त्य भएपछि धेरै मानिस बाहिर निस्कन थालेका छन्।
सुन्दरीजलबाट रत्नपार्क चल्ने बा ३ ख ६२३ नं को सार्वजनिक यातायातले जोरपाटीसम्म यात्रु उभ्याएर ल्याएको यात्रु सुरेन्द्र श्रेष्ठले बताए। सिट क्षमताभन्दा आधा कममात्र यात्रु चढाउने नियम सरकारले लगाएको छ भनी सम्झाउँदा मानिस जान खोज्छन् भन्ने जवाफ परिचालकले दिएको उनले बताए।
चक्रपथभित्र फाट्टफुट्ट मात्र चलेका सार्वजनिक सवारीमा नियमअनुसार नै यात्रु बसेका छन्। राजधानीकै काँठ क्षेत्रका नगरपालिकामा फाट्टफुट्ट चलेका सवारीले यात्रु ओसार्दा सिट क्षमताको आधामात्र यात्रु राख्ने नियमको ट्राफिक प्रहरीले अनुगमन गरेको छैन। चक्रपथभित्र बाहिर सिट भरिएपछि पनि यात्रु कुरेर चालकले समय बिताउँछन्। ट्राफिक प्रहरीले अनुगमन गर्ने भनिए पनि सबैतिर हुन सकेको छैन।
महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रवक्ता वामदेव गौतम काँठ क्षेत्रमा कम जनशक्ति भएका कारण अनुगमन हुन नसकेको स्वीकार्छन्। “टोखामा पाँच, बूढानीलकण्ठमा चार जनामात्र ट्राफिक प्रहरी छन्, यसअघि मुख्य शहरमै ट्राफिक प्रहरी केन्द्रित गरिएकामा आजदेखि सार्वजनिक यातायातमा सामाजिक दूरी अनुगमन टोली मोटरसाइकलमा खटाइएको छ,” उनले भने।
यस्तो टोली, साँखु, गोकर्ण, भैँसेपाटीलगायत उपत्यकाका काँठ क्षेत्रमा पठाइएको हो। अनुगमनका क्रममा सिट क्षमताको आधाभन्दा बढी यात्रु राखेको पाइएमा तत्काल सार्वजनिक सवारीलाई नियन्त्रणमा राख्ने आदेश दिइएको महाशाखाले जनाएको छ।
अनुगमनका क्रममा मङ्‍गलबार उपत्यकामा १८ सार्वजनिक यातायात र २७७ निजी सवारीलाई नियन्त्रणमा लिइएको प्रवक्ता गौतमले सुनाए। समातिएका सवारीलाई दिनभर नियन्त्रणमा लिएर बेलुकी ८ बजे भोलिपल्टदेखि दूरी कायम गरेर यात्रु चढाउने शर्तमा छोड्ने गरेको महाशाखाले जनाएको छ। रासस
"> काँठ क्षेत्रमा लागू भएन सार्वजनिक सवारीको सिट नियम: Dekhapadhi
तस्वीर: गाेपेन राई/देखापढी
काँठ क्षेत्रमा लागू भएन सार्वजनिक सवारीको सिट नियम
सुन्दरीजलबाट रत्नपार्क चल्ने बा ३ ख ६२३ नं को सार्वजनिक यातायातले जोरपाटीसम्म यात्रु उभ्याएर ल्याएको यात्रु सुरेन्द्र श्रेष्ठले बताए। सिट क्षमताभन्दा आधा कममात्र यात्रु चढाउने नियम सरकारले लगाएको छ भनी सम्झाउँदा मानिस जान खोज्छन् भन्ने जवाफ परिचालकले दिएको उनले बताए।
चक्रपथभित्र फाट्टफुट्ट मात्र चलेका सार्वजनिक सवारीमा नियमअनुसार नै यात्रु बसेका छन्। राजधानीकै काँठ क्षेत्रका नगरपालिकामा फाट्टफुट्ट चलेका सवारीले यात्रु ओसार्दा सिट क्षमताको आधामात्र यात्रु राख्ने नियमको ट्राफिक प्रहरीले अनुगमन गरेको छैन। चक्रपथभित्र बाहिर सिट भरिएपछि पनि यात्रु कुरेर चालकले समय बिताउँछन्। ट्राफिक प्रहरीले अनुगमन गर्ने भनिए पनि सबैतिर हुन सकेको छैन।
महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रवक्ता वामदेव गौतम काँठ क्षेत्रमा कम जनशक्ति भएका कारण अनुगमन हुन नसकेको स्वीकार्छन्। “टोखामा पाँच, बूढानीलकण्ठमा चार जनामात्र ट्राफिक प्रहरी छन्, यसअघि मुख्य शहरमै ट्राफिक प्रहरी केन्द्रित गरिएकामा आजदेखि सार्वजनिक यातायातमा सामाजिक दूरी अनुगमन टोली मोटरसाइकलमा खटाइएको छ,” उनले भने।
यस्तो टोली, साँखु, गोकर्ण, भैँसेपाटीलगायत उपत्यकाका काँठ क्षेत्रमा पठाइएको हो। अनुगमनका क्रममा सिट क्षमताको आधाभन्दा बढी यात्रु राखेको पाइएमा तत्काल सार्वजनिक सवारीलाई नियन्त्रणमा राख्ने आदेश दिइएको महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्