बर्दिया। गुलरिया नगरपालिका-१ बोहरा चोकबाट जामुनको ६.०५ क्युफिट अवैध काठसहित दुई जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका-१ बस्ने १८ वर्षीय किशोर र सोही नगरपालिका-९ बस्ने २२ वर्षीय प्रमोद थारू रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उक्त स्थानबाट साइकलमा लोड गरी ल्याउँदै गरेको अवस्थामा उक्त काठ र साइकलसहित उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय गुलरिया बर्दिया बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

" /> बर्दिया। गुलरिया नगरपालिका-१ बोहरा चोकबाट जामुनको ६.०५ क्युफिट अवैध काठसहित दुई जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका-१ बस्ने १८ वर्षीय किशोर र सोही नगरपालिका-९ बस्ने २२ वर्षीय प्रमोद थारू रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उक्त स्थानबाट साइकलमा लोड गरी ल्याउँदै गरेको अवस्थामा उक्त काठ र साइकलसहित उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय गुलरिया बर्दिया बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

"> अवैध काठसहित दुईजना पक्राउ: Dekhapadhi
अवैध काठसहित दुईजना पक्राउ
बर्दिया। गुलरिया नगरपालिका-१ बोहरा चोकबाट जामुनको ६.०५ क्युफिट अवैध काठसहित दुई जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका-१ बस्ने १८ वर्षीय किशोर र सोही नगरपालिका-९ बस्ने २२ वर्षीय प्रमोद थारू रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उक्त स्थानबाट साइकलमा लोड गरी ल्याउँदै गरेको अवस्थामा उक्त काठ र साइकलसहित उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय गुलरिया बर्दिया बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्