काठमाडौं। भारतको उत्तर प्रदेशको गाजियाबादमा सोमबार हतियारधारीको आक्रमणमा परेका पत्रकार विक्रम जोशीको आज बिहान मृत्यु भएको छ।

सोमबार राति गाजियाबादको विजयनगर क्षेत्रमा पत्रकार जोशीमाथि केही युवाहरूले आक्रमण गरेका थिए। सिसिटिभी फुटेजमा देखिएअनुसार सुरुमा जोशीमाथि कुटपिट भइरहेको थियो। कुटपिटकै क्रममा आक्रमणकारीमध्येका एकले जोशीको टाउकोमा गोली प्रहार गरेका थिए।

गोली लागेपछि भूइँमा लडेका जोशीलाई छाडेर आक्रमणकारीहरू भागेका थिए।

दुई नाबालिग छोरीहरूका साथ मोटरसाइकलमा बहिनीको घर गइरहेका बेला उनीमाथि आक्रमण भएको थियो। गोली लागेका जोशीलाई तत्काल स्थानीय यशोदा अस्पतालमा उपचारार्थ लगिएको थियो। तर, उपचारकै क्रममा उनको आज बिहान मृत्यु भएको हो।

जोशीका भान्जाका अनुसार केही स्थानीय युवाहरू उनकी बहिनीलाई जिस्क्याइरहन्थे। जसको उजुरी पुलिसमा गरे पनि पुलिसले कुनै कारबाही नगरेको जोशी परिवारले गुनासो गरेको छ।

गाजियाबाद पुलिसले जोशीमाथि आक्रमणको अभियोगमा ९ जनालाई पक्राउ गरेको छ भने प्रशासनले स्थानीय प्रहरी चौकीका प्रमुख एसआई राघबेन्द्रलाई निलम्बन गरेर विभागीय कारबाही सुरु गरेको जनाएको छ।

" /> काठमाडौं। भारतको उत्तर प्रदेशको गाजियाबादमा सोमबार हतियारधारीको आक्रमणमा परेका पत्रकार विक्रम जोशीको आज बिहान मृत्यु भएको छ।

सोमबार राति गाजियाबादको विजयनगर क्षेत्रमा पत्रकार जोशीमाथि केही युवाहरूले आक्रमण गरेका थिए। सिसिटिभी फुटेजमा देखिएअनुसार सुरुमा जोशीमाथि कुटपिट भइरहेको थियो। कुटपिटकै क्रममा आक्रमणकारीमध्येका एकले जोशीको टाउकोमा गोली प्रहार गरेका थिए।

गोली लागेपछि भूइँमा लडेका जोशीलाई छाडेर आक्रमणकारीहरू भागेका थिए।

दुई नाबालिग छोरीहरूका साथ मोटरसाइकलमा बहिनीको घर गइरहेका बेला उनीमाथि आक्रमण भएको थियो। गोली लागेका जोशीलाई तत्काल स्थानीय यशोदा अस्पतालमा उपचारार्थ लगिएको थियो। तर, उपचारकै क्रममा उनको आज बिहान मृत्यु भएको हो।

जोशीका भान्जाका अनुसार केही स्थानीय युवाहरू उनकी बहिनीलाई जिस्क्याइरहन्थे। जसको उजुरी पुलिसमा गरे पनि पुलिसले कुनै कारबाही नगरेको जोशी परिवारले गुनासो गरेको छ।

गाजियाबाद पुलिसले जोशीमाथि आक्रमणको अभियोगमा ९ जनालाई पक्राउ गरेको छ भने प्रशासनले स्थानीय प्रहरी चौकीका प्रमुख एसआई राघबेन्द्रलाई निलम्बन गरेर विभागीय कारबाही सुरु गरेको जनाएको छ।

"> हतियारधारीको आक्रमणमा घाइते पत्रकारको मृत्यु: Dekhapadhi
हतियारधारीको आक्रमणमा घाइते पत्रकारको मृत्यु
काठमाडौं। भारतको उत्तर प्रदेशको गाजियाबादमा सोमबार हतियारधारीको आक्रमणमा परेका पत्रकार विक्रम जोशीको आज बिहान मृत्यु भएको छ।

सोमबार राति गाजियाबादको विजयनगर क्षेत्रमा पत्रकार जोशीमाथि केही युवाहरूले आक्रमण गरेका थिए। सिसिटिभी फुटेजमा देखिएअनुसार सुरुमा जोशीमाथि कुटपिट भइरहेको थियो। कुटपिटकै क्रममा आक्रमणकारीमध्येका एकले जोशीको टाउकोमा गोली प्रहार गरेका थिए।

गोली लागेपछि भूइँमा लडेका जोशीलाई छाडेर आक्रमणकारीहरू भागेका थिए।

दुई नाबालिग छोरीहरूका साथ मोटरसाइकलमा बहिनीको घर गइरहेका बेला उनीमाथि आक्रमण भएको थियो। गोली लागेका जोशीलाई तत्काल स्थानीय यशोदा अस्पतालमा उपचारार्थ लगिएको थियो। तर, उपचारकै क्रममा उनको आज बिहान मृत्यु भएको हो।

जोशीका भान्जाका अनुसार केही स्थानीय युवाहरू उनकी बहिनीलाई जिस्क्याइरहन्थे। जसको उजुरी पुलिसमा गरे पनि पुलिसले कुनै कारबाही नगरेको जोशी परिवारले गुनासो गरेको छ।

गाजियाबाद पुलिसले जोशीमाथि आक्रमणको अभियोगमा ९ जनालाई पक्राउ गरेको छ भने प्रशासनले स्थानीय प्रहरी चौकीका प्रमुख एसआई राघबेन्द्रलाई निलम्बन गरेर विभागीय कारबाही सुरु गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्