कैलाली। कैलालीको लम्कीचुहा नगरपालिकामा अख्तियारले छापा हानेको छ। गत आर्थिक वर्षको मिति राखेर नगरपालिकाका कर्मचारीले आवासगृहमै कानून विपरीत चेक काटेको गुनासो आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले छापा हानेको हो।

अख्तियार कञ्चनपुरका प्रमुख खगेन्द्र रिजालले आर्थिक बर्ष सकिए पनि पूरानो मिति राखेर भुक्तानी भईरहेको उजुरी आएपछि टोली लम्कीचुहा पठाईएको बताए। अख्तियारको टोलीले नगरपालिकाका कागजात समेत नियन्त्रणमा लिएको छ। 

आर्थिक बर्ष २०७७/०७८ सुरु भइसके पनि कानून विपरीत लम्कीचुहाका कर्मचारी आवासगृहमै बसेर चेक काटिरहेको पाइएको छ। 

नगरपालिकाका लेखा अधिकृत धर्मराज उपाध्याय, लेखापाल सरोजकुमार चौधरीलगायत कर्मचारी आवासगृहमा बसेर चेक काटिरहेको अवस्थामा अख्तियार टोलीले फेला पारेको जनाइएको छ ।

" /> कैलाली। कैलालीको लम्कीचुहा नगरपालिकामा अख्तियारले छापा हानेको छ। गत आर्थिक वर्षको मिति राखेर नगरपालिकाका कर्मचारीले आवासगृहमै कानून विपरीत चेक काटेको गुनासो आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले छापा हानेको हो।

अख्तियार कञ्चनपुरका प्रमुख खगेन्द्र रिजालले आर्थिक बर्ष सकिए पनि पूरानो मिति राखेर भुक्तानी भईरहेको उजुरी आएपछि टोली लम्कीचुहा पठाईएको बताए। अख्तियारको टोलीले नगरपालिकाका कागजात समेत नियन्त्रणमा लिएको छ। 

आर्थिक बर्ष २०७७/०७८ सुरु भइसके पनि कानून विपरीत लम्कीचुहाका कर्मचारी आवासगृहमै बसेर चेक काटिरहेको पाइएको छ। 

नगरपालिकाका लेखा अधिकृत धर्मराज उपाध्याय, लेखापाल सरोजकुमार चौधरीलगायत कर्मचारी आवासगृहमा बसेर चेक काटिरहेको अवस्थामा अख्तियार टोलीले फेला पारेको जनाइएको छ ।

"> लम्कीचुहा नगरपालिकामा अख्तियारको छापा: Dekhapadhi
लम्कीचुहा नगरपालिकामा अख्तियारको छापा <p style="text-align: justify;">कैलाली। कैलालीको लम्कीचुहा नगरपालिकामा अख्तियारले छापा हानेको छ। गत आर्थिक वर्षको मिति राखेर नगरपालिकाका कर्मचारीले आवासगृहमै कानून विपरीत चेक काटेको गुनासो आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले छापा हानेको हो।</p> <p style="text-align: justify;">अख्तियार कञ्चनपुरका प्रमुख खगेन्द्र रिजालले आर्थिक बर्ष सकिए पनि पूरानो मिति राखेर भुक्तानी भईरहेको उजुरी आएपछि टोली लम्कीचुहा पठाईएको बताए। अख्तियारको टोलीले नगरपालिकाका कागजात समेत नियन्त्रणमा लिएको छ।&nbsp;</p> <p style="text-align: justify;">आर्थिक बर्ष २०७७/०७८ सुरु भइसके पनि कानून विपरीत लम्कीचुहाका कर्मचारी आवासगृहमै बसेर चेक काटिरहेको पाइएको छ।&nbsp;</p> <p style="text-align: justify;">नगरपालिकाका लेखा अधिकृत धर्मराज उपाध्याय, लेखापाल सरोजकुमार चौधरीलगायत कर्मचारी आवासगृहमा बसेर चेक काटिरहेको अवस्थामा अख्तियार टोलीले फेला पारेको जनाइएको छ ।</p>
प्रतिक्रिया दिनुहोस्