काठमाडौं। अमेरिकी संसद्को तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ)की स्पिकर तथा वरिष्ठ डेमोक्रेट नेता न्यान्सी पलोसीले कोरोनो भाइरसलाई ‘ट्रम्प भाइरस’ को उपमा दिएकी छन्। अमेरिकामा कोरोनाको उपचार उचित ढङ्गमा नभएको बताउँदै उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गर्ने क्रममा यस्तो उपमा दिएकी हुन्।

पलोसीको यो भनाइ यस्तो समय आएको थियो, जतिखेर ट्रम्पले मानिसलाई मास्क लगाउन अपिल गरेका थिए। यसअघि मास्क लगाउन आवश्यक नरहेको बताउँदै आएका ट्रम्पले ‘अवस्था थप खराब’ हुन सक्ने चेतावनीसमेत दिएका थिए।

‘‘राष्ट्रपतिको भनाइ सुन्दा उनले आफ्नो गल्ती स्वीकारेका छन्। आफैं मास्क लगाएर यसको प्रयोग गर्न उनले अपिल गर्नु आफ्नो पुरानो भनाइ सच्याउनु हो। अमेरिकी सरकारले महामारीलाई नियन्त्रण गर्न सक्थ्यो, तर बेलैमा आवश्यक कदम चालिएन,’’ सीएनएनसँग कुरा गर्दै पलोसीले भनिन्, ‘‘वास्तवमा यो ट्रम्प भाइरस नै हो।’’

ट्रम्प स्वयम्ले भने केही समयअघि कोरोनालाई ‘चिनियाँ भाइरस’ बताएका थिए।
(बीबीसी)

" /> काठमाडौं। अमेरिकी संसद्को तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ)की स्पिकर तथा वरिष्ठ डेमोक्रेट नेता न्यान्सी पलोसीले कोरोनो भाइरसलाई ‘ट्रम्प भाइरस’ को उपमा दिएकी छन्। अमेरिकामा कोरोनाको उपचार उचित ढङ्गमा नभएको बताउँदै उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गर्ने क्रममा यस्तो उपमा दिएकी हुन्।

पलोसीको यो भनाइ यस्तो समय आएको थियो, जतिखेर ट्रम्पले मानिसलाई मास्क लगाउन अपिल गरेका थिए। यसअघि मास्क लगाउन आवश्यक नरहेको बताउँदै आएका ट्रम्पले ‘अवस्था थप खराब’ हुन सक्ने चेतावनीसमेत दिएका थिए।

‘‘राष्ट्रपतिको भनाइ सुन्दा उनले आफ्नो गल्ती स्वीकारेका छन्। आफैं मास्क लगाएर यसको प्रयोग गर्न उनले अपिल गर्नु आफ्नो पुरानो भनाइ सच्याउनु हो। अमेरिकी सरकारले महामारीलाई नियन्त्रण गर्न सक्थ्यो, तर बेलैमा आवश्यक कदम चालिएन,’’ सीएनएनसँग कुरा गर्दै पलोसीले भनिन्, ‘‘वास्तवमा यो ट्रम्प भाइरस नै हो।’’

ट्रम्प स्वयम्ले भने केही समयअघि कोरोनालाई ‘चिनियाँ भाइरस’ बताएका थिए।
(बीबीसी)

"> यो ट्रम्प भाइरस हो: न्यान्सी पलोसी: Dekhapadhi
यो ट्रम्प भाइरस हो: न्यान्सी पलोसी
काठमाडौं। अमेरिकी संसद्को तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ)की स्पिकर तथा वरिष्ठ डेमोक्रेट नेता न्यान्सी पलोसीले कोरोनो भाइरसलाई ‘ट्रम्प भाइरस’ को उपमा दिएकी छन्। अमेरिकामा कोरोनाको उपचार उचित ढङ्गमा नभएको बताउँदै उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गर्ने क्रममा यस्तो उपमा दिएकी हुन्।

पलोसीको यो भनाइ यस्तो समय आएको थियो, जतिखेर ट्रम्पले मानिसलाई मास्क लगाउन अपिल गरेका थिए। यसअघि मास्क लगाउन आवश्यक नरहेको बताउँदै आएका ट्रम्पले ‘अवस्था थप खराब’ हुन सक्ने चेतावनीसमेत दिएका थिए।

‘‘राष्ट्रपतिको भनाइ सुन्दा उनले आफ्नो गल्ती स्वीकारेका छन्। आफैं मास्क लगाएर यसको प्रयोग गर्न उनले अपिल गर्नु आफ्नो पुरानो भनाइ सच्याउनु हो। अमेरिकी सरकारले महामारीलाई नियन्त्रण गर्न सक्थ्यो, तर बेलैमा आवश्यक कदम चालिएन,’’ सीएनएनसँग कुरा गर्दै पलोसीले भनिन्, ‘‘वास्तवमा यो ट्रम्प भाइरस नै हो।’’

ट्रम्प स्वयम्ले भने केही समयअघि कोरोनालाई ‘चिनियाँ भाइरस’ बताएका थिए।
(बीबीसी)

प्रतिक्रिया दिनुहोस्