पाेखरा। कोरोना भाइरसको संक्रमण फैलिन नदिने उद्देश्यका साथ झण्डै चार महिनादेखि जारी बन्दाबन्दीका कारण रोकिएका सार्वजनिक यातायातका साधन पोखरामा भाेलि बिहीबारदेखि सञ्चालन गरिने भएको छ।

सार्वजनिक सवारी सञ्चालन गर्दै आएको पोखराको सबैभन्दा ठूलो कम्पनी पोखरा यातायात प्रालिले ५० प्रतिशत सार्वजनिक सवारीसाधन चलाउने तयारी गरेको कम्पनीका प्रबन्ध निर्देशक अमृत शर्माले जानकारी दिए।

उनका अनुसार पोखरामा कम्पनीमा आबद्ध ३६० सवारीसाधन सञ्चालन हुँदै आएका छन्।

सरकारले सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भने पनि त्यसका लागि कार्यविधि अझै आइनसकेको बताउँदै शर्माले सो विषयमा कास्कीका प्रमुख जिल्ला अधिकारीसँग थप छलफल गरिने जानकारी दिए।

आधारभूत सुरक्षा सतर्कता अपनाएर सवारीसाधन सञ्चालन गर्ने तयारी गरिएको उनको भनाइ छ।

पोखरामा विभिन्न यातायात कम्पनीका करीब आठ सय बस तथा दुई हजार ५०० ट्याक्सी सञ्चालन हुँदै आएका छन्।

" /> पाेखरा। कोरोना भाइरसको संक्रमण फैलिन नदिने उद्देश्यका साथ झण्डै चार महिनादेखि जारी बन्दाबन्दीका कारण रोकिएका सार्वजनिक यातायातका साधन पोखरामा भाेलि बिहीबारदेखि सञ्चालन गरिने भएको छ।

सार्वजनिक सवारी सञ्चालन गर्दै आएको पोखराको सबैभन्दा ठूलो कम्पनी पोखरा यातायात प्रालिले ५० प्रतिशत सार्वजनिक सवारीसाधन चलाउने तयारी गरेको कम्पनीका प्रबन्ध निर्देशक अमृत शर्माले जानकारी दिए।

उनका अनुसार पोखरामा कम्पनीमा आबद्ध ३६० सवारीसाधन सञ्चालन हुँदै आएका छन्।

सरकारले सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भने पनि त्यसका लागि कार्यविधि अझै आइनसकेको बताउँदै शर्माले सो विषयमा कास्कीका प्रमुख जिल्ला अधिकारीसँग थप छलफल गरिने जानकारी दिए।

आधारभूत सुरक्षा सतर्कता अपनाएर सवारीसाधन सञ्चालन गर्ने तयारी गरिएको उनको भनाइ छ।

पोखरामा विभिन्न यातायात कम्पनीका करीब आठ सय बस तथा दुई हजार ५०० ट्याक्सी सञ्चालन हुँदै आएका छन्।

"> पोखरामा भाेलिदेखि सार्वजनिक बस चल्ने: Dekhapadhi
पोखरामा भाेलिदेखि सार्वजनिक बस चल्ने
पाेखरा। कोरोना भाइरसको संक्रमण फैलिन नदिने उद्देश्यका साथ झण्डै चार महिनादेखि जारी बन्दाबन्दीका कारण रोकिएका सार्वजनिक यातायातका साधन पोखरामा भाेलि बिहीबारदेखि सञ्चालन गरिने भएको छ।

सार्वजनिक सवारी सञ्चालन गर्दै आएको पोखराको सबैभन्दा ठूलो कम्पनी पोखरा यातायात प्रालिले ५० प्रतिशत सार्वजनिक सवारीसाधन चलाउने तयारी गरेको कम्पनीका प्रबन्ध निर्देशक अमृत शर्माले जानकारी दिए।

उनका अनुसार पोखरामा कम्पनीमा आबद्ध ३६० सवारीसाधन सञ्चालन हुँदै आएका छन्।

सरकारले सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भने पनि त्यसका लागि कार्यविधि अझै आइनसकेको बताउँदै शर्माले सो विषयमा कास्कीका प्रमुख जिल्ला अधिकारीसँग थप छलफल गरिने जानकारी दिए।

आधारभूत सुरक्षा सतर्कता अपनाएर सवारीसाधन सञ्चालन गर्ने तयारी गरिएको उनको भनाइ छ।

पोखरामा विभिन्न यातायात कम्पनीका करीब आठ सय बस तथा दुई हजार ५०० ट्याक्सी सञ्चालन हुँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्