वासिङ्टन। संयुक्तराज्य अमेरिकाको अलास्कालाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ।

अमेरिकी भूगर्भ सर्भेका अनुसार उक्त भूकम्प अलास्काको दक्षिणी भेगमा स्थानीय समयअनुसार अपराह्न २.१२ बजे आएको थियो। भूकम्प जमिनको सतहबाट करीब १० किलोमिटर गहिराईमा आएको थियो।

उक्त भूकम्पका कारण कुनै जनधनकाे क्षति भएकाे बारेमा विवरण प्राप्त भइसकेकाे छैन।

भूगर्भ केन्द्रले भूकम्पको गएको क्षेत्रको आसपास सुनामीको खतरा रहेको जनाएको छ। भूकम्पको धक्का सयौं माइल टाढासम्म अनुभव गरिएको थियो।

अलास्का भूकम्पीय जोखिमयुक्त क्षेत्र हो। रासस/सिन्ह्वा

" /> वासिङ्टन। संयुक्तराज्य अमेरिकाको अलास्कालाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ।

अमेरिकी भूगर्भ सर्भेका अनुसार उक्त भूकम्प अलास्काको दक्षिणी भेगमा स्थानीय समयअनुसार अपराह्न २.१२ बजे आएको थियो। भूकम्प जमिनको सतहबाट करीब १० किलोमिटर गहिराईमा आएको थियो।

उक्त भूकम्पका कारण कुनै जनधनकाे क्षति भएकाे बारेमा विवरण प्राप्त भइसकेकाे छैन।

भूगर्भ केन्द्रले भूकम्पको गएको क्षेत्रको आसपास सुनामीको खतरा रहेको जनाएको छ। भूकम्पको धक्का सयौं माइल टाढासम्म अनुभव गरिएको थियो।

अलास्का भूकम्पीय जोखिमयुक्त क्षेत्र हो। रासस/सिन्ह्वा

"> अलास्कामा ७.८ म्याग्नीच्यूडको भूकम्प: Dekhapadhi
अलास्कामा ७.८ म्याग्नीच्यूडको भूकम्प
वासिङ्टन। संयुक्तराज्य अमेरिकाको अलास्कालाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ।

अमेरिकी भूगर्भ सर्भेका अनुसार उक्त भूकम्प अलास्काको दक्षिणी भेगमा स्थानीय समयअनुसार अपराह्न २.१२ बजे आएको थियो। भूकम्प जमिनको सतहबाट करीब १० किलोमिटर गहिराईमा आएको थियो।

उक्त भूकम्पका कारण कुनै जनधनकाे क्षति भएकाे बारेमा विवरण प्राप्त भइसकेकाे छैन।

भूगर्भ केन्द्रले भूकम्पको गएको क्षेत्रको आसपास सुनामीको खतरा रहेको जनाएको छ। भूकम्पको धक्का सयौं माइल टाढासम्म अनुभव गरिएको थियो।

अलास्का भूकम्पीय जोखिमयुक्त क्षेत्र हो। रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्