काठमाडौं। आज देशका प्राय मुख्य नदीहरूमा पानीको सतह घट्दो क्रममा रहेको छ। कन्काइ, कमला, बागमती, नारायणी पश्चिम राप्ती, बबइ लगायतका नदीहरुको बहाव घटिरहेको जल तथा मौसम विज्ञान विभागले आज पत्रकार सम्मेलन गरी जनाएको छ। त्यस्तै महाकाली, कर्णाली र त्यसका सहायक नदीमा पनि बहाब घट्दो छ।
विभागका महानिर्देशक सरजु वैद्यका अनुसार कोशी र त्यसका सहायक नदीहरुमा भने पानीको बहाब बढ्दो छ।
अहिले देशभरि मौसम बदलिँदो छ। प्रदेश नम्बर ५ र गण्डकी प्रदेशमा हल्का वर्षा भइरहेको छ। आउँदो २४ घण्टामा प्रदेश नम्बर १, २ ५, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बैद्यले बताए।
" />

मुख्य नदीहरूमा पानीको सतह घट्दो
<p style="text-align: justify;">काठमाडौं। आज देशका प्राय मुख्य नदीहरूमा पानीको सतह घट्दो क्रममा रहेको छ। कन्काइ, कमला, बागमती, नारायणी पश्चिम राप्ती, बबइ लगायतका नदीहरुको बहाव घटिरहेको जल तथा मौसम विज्ञान विभागले आज पत्रकार सम्मेलन गरी जनाएको छ। त्यस्तै महाकाली, कर्णाली र त्यसका सहायक नदीमा पनि बहाब घट्दो छ।</p>
<p style="text-align: justify;">विभागका महानिर्देशक सरजु वैद्यका अनुसार कोशी र त्यसका सहायक नदीहरुमा भने पानीको बहाब बढ्दो छ। </p>
<p style="text-align: justify;">अहिले देशभरि मौसम बदलिँदो छ। प्रदेश नम्बर ५ र गण्डकी प्रदेशमा हल्का वर्षा भइरहेको छ। आउँदो २४ घण्टामा प्रदेश नम्बर १, २ ५, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बैद्यले बताए। <br />
</p>