काठमाडौं। सुनसरी, बराहक्षेत्र नगरपालिका-५ स्थित घैचा खोलामा आएको बाढी पसेर जगर्नाथ डेडराज जनता माध्यमिक विद्यालय कालाबन्जरमा क्षति पुगेको छ।

बाढीले विद्यालयको पर्खाल भत्किएको छ। साथै प्रयोगशालामा समेत पानी पसेर किताब, कापी, फ्लेक्स पेपर लगायतका सामग्रीहरु भिजेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ।

त्यस्तै सर्लाही, चक्रघट्टा गाउँपालिका-५ पडरिया बस्ने सहदेब भण्डारीको कच्ची घर वर्षाको कारण हिजो दिउँसो भत्किँदा अन्नपात, फर्निचर लगायत करिब ५ लाख रूपैयाँ मूल्य बराबरको क्षति भएको छ।

सर्लाहीकै चन्द्रनगर गाउँपालिका-४ मुस्लिम टोलस्थित रजदिया बांके मदनी मदरसाको पर्खाल भत्किदाँ करिब ३ लाख रूपैयाँ बराबरको क्षति भएको छ।

नवलपरासी (पश्चिम), सुस्ता गाउँपालिका-५ थारुटोलमा नारायणी नदी बहाव बढेर १७ वटा घरभित्र पानी पसेर हिजो साँझदेखि डुबानमा परेको छ। स्थानीय केदार चौधरी लगायत ५ जनाको कच्ची घर भत्किँदा करिब ४६ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।

पाल्पा, निस्दी गाउँपालिका-४ झ्यालटुङ बस्ने धनबहादुर सुनारीको कच्ची घर अविरल वर्षाको कारण हिजो दिउँसो भासिन जाँदा भाँडावर्तन, लत्ताकपडा, अन्नपात लगायतको सामान गरी करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

यसैगरी तिनाउ गाउँपालिका-५ कालिमाटीमा पहिरो झरेर सिद्धार्थ राजमार्ग मंगलबार दिउँसोदेखि अवरोध भएको छ । प्रहरी चौकी प्रभासबाट खटिएको प्रहरीले एकतर्फी सडक खुलाइएको छ।

सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढामा हिजो दिउँसोदेखि ८०/९० घरधुरीमा कोशी नदीको पानी पसेको छ।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हनुमाननगर लगायत सुरक्षा र स्थानीय निकाय समेतको टोली हनुमाननगर कंकालिनी नगरपालिका-९ स्थित बाँधमा कमाण्ड सेन्टर खडा गरी उद्धारमा जुटेका छन्।

रौतहट, ईशनाथ नगरपालिका-१ स्थित सिमा प्रहरी चौकी बन्जरहाको कम्पाउण्डमा अविरल वर्षाको कारण आएको लाल बकैया खोलाको बाढीको पानी पसेर कार्यालयको काममा बाधा भएको छ।

गौर नगरपालिका-२ स्थित भन्सार सुरक्षा गार्डको कम्पाउण्डमा बाढीको कारण करिब ३ फिट पानी पसेर कार्यालयको काममा बाधा उत्पन्न भएको छ। उक्त कार्यालय सोही ठाउँस्थित रामेश्वर शाहको घरमा सारिएको छ।

प्युठान, सरूमारानी गाउँपालिका-२ दर्भान पुल नजिकै भालुबाङ-प्यूठान सडकखण्डमा पहिरो खसेर मंगलबार साँझदेखि सडक अवरोध भएको छ । प्रहरी चौकी ढुङ्गेगढीबाट खटिएको प्रहरीले सडक खुलाउन पहल गरिरहेको छ।

मुस्ताङ, थासाङ गाउँपालिका-२ कोवाङस्थित प्रहरी चौकी कोवाङ मंगलबार साँझदेखि पहिरो खसेर जोखिममा परेको कारण सोही ठाउँस्थित अमन पौडेलको घरमा स्थानान्तरण गरिएको छ।

तनहुँ, बन्दिपुर गाउँपालिका-६ नाल्दीस्थित बुद्धसिंह राजमार्गमा पहिरो झरेर जोखिममा परेको नवराज गुरुङ सहित चारजनाको घर परिवारको उद्धारको पहल भइरहेको बताइएको छ।

भक्तपुर, चाँगुनारायण नगरपालिका-४ खोरियास्थित कृष्ण मा.वि. नजिक कच्ची सडकमा अविरल वर्षाको कारण पहिरो गई सडक हिजै दिउँसोदेखि अवरोध भएको छ ।

महानगरीय प्रहरी प्रभाग चांगुबाट खटिएको प्रहरीले सडक खुलाउन पहल गरिरहेको छ।

" /> काठमाडौं। सुनसरी, बराहक्षेत्र नगरपालिका-५ स्थित घैचा खोलामा आएको बाढी पसेर जगर्नाथ डेडराज जनता माध्यमिक विद्यालय कालाबन्जरमा क्षति पुगेको छ।

"> सप्तरीको ९० घरमा कोशीको पानी पस्यो, बाढीपहिरोबाट यी ठाउँमा क्षति: Dekhapadhi
सप्तरीको ९० घरमा कोशीको पानी पस्यो, बाढीपहिरोबाट यी ठाउँमा क्षति

प्रतिक्रिया दिनुहोस्