महोत्तरी। महोत्तरीको भंगहा नगरपालिका–५ मा विषालु सर्पको डसाइबाट एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा ४५ वर्षीय शम्भु माझी सरदार रहेको छिमेकी आनन्द साहले बताए।
अपाङ्गता भएको माझी गएराति आफ्नै घरमा सुतिरहेका बेला विषालु सर्पले डसेको थियो। सर्पदंशित उनलाई आज बिहान उपचारका लागि सिरहाको बन्दीपुर स्थित सर्पदंश उपचार केन्द्रमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको छिमेकी साहले बताए।
" />

">
सर्पको डसाइबाट ४५ वर्षीय पुरुषको मृत्यु: Dekhapadhi
सर्पको डसाइबाट ४५ वर्षीय पुरुषको मृत्यु
<p style="text-align: justify;">महोत्तरी। महोत्तरीको भंगहा नगरपालिका–५ मा विषालु सर्पको डसाइबाट एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा ४५ वर्षीय शम्भु माझी सरदार रहेको छिमेकी आनन्द साहले बताए। </p>
<p style="text-align: justify;">अपाङ्गता भएको माझी गएराति आफ्नै घरमा सुतिरहेका बेला विषालु सर्पले डसेको थियो। सर्पदंशित उनलाई आज बिहान उपचारका लागि सिरहाको बन्दीपुर स्थित सर्पदंश उपचार केन्द्रमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको छिमेकी साहले बताए।</p>