काठमाडौं। लगातारको झरीपछि खसेको पहिरोमा पुरिएर स्याङ्जाको गल्याङ नगरपालिका–१० मा एक महिलाको मृत्यु भएको छ। 

गल्याङ नगरपालिका–१० गाउँस्वारा कि ५२ वर्षीया माया सारूको आज बिहान पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ। 

पहिरोमा परी घाइते भएकी मायाकी २० वर्षीया छोरी नारायणी सारूलाई प्रहरीले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएको छ। 

पहिरोले मायाको घर पूर्णरूपमा क्षति भएको प्रहरीले जनाएको छ। प्रहरी चौकी गल्याङ र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उद्धारको काम गरेको थियो। 

" /> काठमाडौं। लगातारको झरीपछि खसेको पहिरोमा पुरिएर स्याङ्जाको गल्याङ नगरपालिका–१० मा एक महिलाको मृत्यु भएको छ। 

गल्याङ नगरपालिका–१० गाउँस्वारा कि ५२ वर्षीया माया सारूको आज बिहान पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ। 

पहिरोमा परी घाइते भएकी मायाकी २० वर्षीया छोरी नारायणी सारूलाई प्रहरीले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएको छ। 

पहिरोले मायाको घर पूर्णरूपमा क्षति भएको प्रहरीले जनाएको छ। प्रहरी चौकी गल्याङ र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उद्धारको काम गरेको थियो। 

"> पहिरोमा पुरिएर स्याङ्जामा एक जनाको मृत्यु: Dekhapadhi
फाइल तस्वीर।
पहिरोमा पुरिएर स्याङ्जामा एक जनाको मृत्यु <p style="text-align: justify;">काठमाडौं। लगातारको झरीपछि खसेको पहिरोमा पुरिएर स्याङ्जाको गल्याङ नगरपालिका&ndash;१० मा एक महिलाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">गल्याङ नगरपालिका&ndash;१० गाउँस्वारा कि&nbsp;५२ वर्षीया माया सारूको आज बिहान पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">पहिरोमा परी घाइते भएकी मायाकी २० वर्षीया छोरी नारायणी सारूलाई प्रहरीले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएको छ।&nbsp;</p> <p style="text-align: justify;">पहिरोले मायाको घर पूर्णरूपमा क्षति भएको प्रहरीले जनाएको छ। प्रहरी चौकी गल्याङ र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उद्धारको काम गरेको थियो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्