काठमाडौं। म्याग्दी अन्नपूर्ण गाउँपालिका–२ मा हिजो साँझ पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। 

अन्नपूर्ण गाउँपालिका–३ दाना काभ्रे बस्ने ३४ वर्षे झलक पुनको पहिरोमा पुरिएर मृत्यु भएको हो। पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। 

मुस्ताङतर्फ पैदल जाँदै गरेका अन्य मानिस समेत पहिरोमा पुरिएको हुनसक्ने प्रहरीले जनाएको छ। सीमा प्रहरी चौकी भुरुङ तातोपानीबाट गएको प्रहरी टोलीले खोजी कार्य गरिरहेको छ।

बाढी पहिरोका कारण देशभरका अन्य राजमार्ग पनि विभिन्न ठाँउमा अवरुद्ध भएका छन्। 

" /> काठमाडौं। म्याग्दी अन्नपूर्ण गाउँपालिका–२ मा हिजो साँझ पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। 

अन्नपूर्ण गाउँपालिका–३ दाना काभ्रे बस्ने ३४ वर्षे झलक पुनको पहिरोमा पुरिएर मृत्यु भएको हो। पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। 

मुस्ताङतर्फ पैदल जाँदै गरेका अन्य मानिस समेत पहिरोमा पुरिएको हुनसक्ने प्रहरीले जनाएको छ। सीमा प्रहरी चौकी भुरुङ तातोपानीबाट गएको प्रहरी टोलीले खोजी कार्य गरिरहेको छ।

बाढी पहिरोका कारण देशभरका अन्य राजमार्ग पनि विभिन्न ठाँउमा अवरुद्ध भएका छन्। 

"> पहिरोमा पुरिएर म्याग्दीमा एक जनाको मृत्यु: Dekhapadhi
फाइल तस्वीर।
पहिरोमा पुरिएर म्याग्दीमा एक जनाको मृत्यु <p style="text-align: justify;">काठमाडौं। म्याग्दी अन्नपूर्ण गाउँपालिका&ndash;२ मा हिजो साँझ पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">अन्नपूर्ण गाउँपालिका&ndash;३ दाना काभ्रे बस्ने ३४ वर्षे झलक पुनको पहिरोमा पुरिएर मृत्यु भएको हो। पहिरोका कारण बेनी&ndash;जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">मुस्ताङतर्फ पैदल जाँदै गरेका अन्य मानिस समेत पहिरोमा पुरिएको हुनसक्ने प्रहरीले जनाएको छ। सीमा प्रहरी चौकी भुरुङ तातोपानीबाट गएको प्रहरी टोलीले खोजी कार्य गरिरहेको छ।</p> <p style="text-align: justify;">बाढी पहिरोका कारण देशभरका अन्य राजमार्ग पनि विभिन्न ठाँउमा अवरुद्ध भएका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्