बूढीगङ्गा नगरपालिकाका वडाध्यक्षको मृत्यु
<p style="text-align: justify;">बाजुरा। बूढीगङ्गा नगरपालिका-१ का वडाध्यक्ष राजेशकुमार सिंहको निधन भएको छ। </p>
<p style="text-align: justify;">घरको पूजा गर्ने तयारीमा नुहाएर आएपछि एक्कासि बेहोस भएका सिंहको ६८ वर्षको उमेरमा निधन भएको उनका आफन्त भरतराज उपाध्यायले बताए। </p>
<p style="text-align: justify;">सिंह नेपाली कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष थिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
