काठमाडौं। झपा बुद्धशान्ति गाउँपालिकाको मोदीडाँडामा घरको पर्खाल भत्किएर पाहुना आएका १५ वर्षे विवेक दर्नालको मृत्यु भएको छ। 

अविरल वर्षाको कारण गएराति खसेको पहिरोका कारण बुद्धशान्ति गाउँपालिका–७ मोदीडाँडा बस्ने तेजकुमार बराईलीको कच्ची घर भत्किएको हो। 

पहिरो खस्दा घरको पर्खाल भत्किदा पाहुना लाग्न पुगेका मेचीनगर नगरपालिका–९ का टेकबहादुर बिकका १५ वर्षे छोरा विवेक दर्नालको पुरिएर मृत्यु भएको हो।

ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले जेसीबी र स्थानीयको सहयोगमा विवेकको शव निकालेको छ। 

" /> काठमाडौं। झपा बुद्धशान्ति गाउँपालिकाको मोदीडाँडामा घरको पर्खाल भत्किएर पाहुना आएका १५ वर्षे विवेक दर्नालको मृत्यु भएको छ। 

अविरल वर्षाको कारण गएराति खसेको पहिरोका कारण बुद्धशान्ति गाउँपालिका–७ मोदीडाँडा बस्ने तेजकुमार बराईलीको कच्ची घर भत्किएको हो। 

पहिरो खस्दा घरको पर्खाल भत्किदा पाहुना लाग्न पुगेका मेचीनगर नगरपालिका–९ का टेकबहादुर बिकका १५ वर्षे छोरा विवेक दर्नालको पुरिएर मृत्यु भएको हो।

ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले जेसीबी र स्थानीयको सहयोगमा विवेकको शव निकालेको छ। 

"> पाहुना लाग्न पुगेका किशोरको पर्खाल भत्किएर मृत्यु: Dekhapadhi
पाहुना लाग्न पुगेका किशोरको पर्खाल भत्किएर मृत्यु <p style="text-align: justify;">काठमाडौं। झपा बुद्धशान्ति गाउँपालिकाको मोदीडाँडामा घरको पर्खाल भत्किएर पाहुना आएका १५ वर्षे विवेक दर्नालको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">अविरल वर्षाको कारण गएराति खसेको पहिरोका कारण बुद्धशान्ति गाउँपालिका&ndash;७ मोदीडाँडा बस्ने तेजकुमार बराईलीको कच्ची घर भत्किएको हो।&nbsp;</p> <p style="text-align: justify;">पहिरो खस्दा घरको पर्खाल भत्किदा पाहुना लाग्न पुगेका मेचीनगर नगरपालिका&ndash;९ का टेकबहादुर बिकका १५ वर्षे छोरा विवेक दर्नालको पुरिएर मृत्यु भएको हो।</p> <p style="text-align: justify;">ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले जेसीबी र स्थानीयको सहयोगमा विवेकको शव निकालेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्