काठमाडौं। प्रहरीले झण्डै २१ लाखको अवैध मदिरासहित ट्याक्टर नियन्त्रणमा लिएको छ।

नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा धनुषाको कमला नगरपालिका-४ सघाराचोकबाट २० लाख ८७ हजार ५०० मूल्य बराबरको अवैध मदिरासहित चारवटा ट्याक्टर नियन्त्रणमा लिएको हो। 

ईलाका प्रहरी कार्यालय खजुरी धनुषाबाट खटिएको गस्ति टोलीले ज १ त ७८६९, ज १त ९१०३,  ज २ त ९३२  र  ज १ त ४१६१ नम्बरको ट्याक्टरमा गौरव सोफि नामक मदिरा एक हजार कार्टुन फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

ट्याक्टर मदिरा आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा पठाइएको धनुषा प्रहरीले जनाएको छ। 

" /> काठमाडौं। प्रहरीले झण्डै २१ लाखको अवैध मदिरासहित ट्याक्टर नियन्त्रणमा लिएको छ।

नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा धनुषाको कमला नगरपालिका-४ सघाराचोकबाट २० लाख ८७ हजार ५०० मूल्य बराबरको अवैध मदिरासहित चारवटा ट्याक्टर नियन्त्रणमा लिएको हो। 

ईलाका प्रहरी कार्यालय खजुरी धनुषाबाट खटिएको गस्ति टोलीले ज १ त ७८६९, ज १त ९१०३,  ज २ त ९३२  र  ज १ त ४१६१ नम्बरको ट्याक्टरमा गौरव सोफि नामक मदिरा एक हजार कार्टुन फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

ट्याक्टर मदिरा आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा पठाइएको धनुषा प्रहरीले जनाएको छ। 

"> झण्डै २१ लाखको अवैध मदिरासहित ट्याक्टर नियन्त्रणमा: Dekhapadhi
झण्डै २१ लाखको अवैध मदिरासहित ट्याक्टर नियन्त्रणमा <p style="text-align: justify;">काठमाडौं। प्रहरीले झण्डै २१ लाखको अवैध मदिरासहित ट्याक्टर नियन्त्रणमा लिएको छ।</p> <p style="text-align: justify;">नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा धनुषाको कमला नगरपालिका-४ सघाराचोकबाट २० लाख ८७ हजार ५०० मूल्य बराबरको अवैध मदिरासहित चारवटा ट्याक्टर नियन्त्रणमा लिएको हो।&nbsp;</p> <p style="text-align: justify;">ईलाका प्रहरी कार्यालय खजुरी धनुषाबाट खटिएको गस्ति टोलीले ज १ त ७८६९, ज १त ९१०३, &nbsp;ज २ त ९३२ &nbsp;र &nbsp;ज १ त ४१६१ नम्बरको ट्याक्टरमा गौरव सोफि नामक मदिरा एक हजार कार्टुन फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">ट्याक्टर मदिरा आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा पठाइएको धनुषा प्रहरीले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्