काठमाडौं। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पस तथा विभागहरू आजदेखि सञ्चालनमा आएका छन्। 

नियमित पठनपाठन, पुस्तकालय सञ्चालनलगायत सरकारले निषेध गरेका कार्यबाहेक अन्य सबै कार्य सञ्चालन गर्ने गरी त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस र विभाग आजदेखि सञ्चालनमा आएको विश्वविद्यालयका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीले बताएका छन्। 

सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिकालाई अवलम्बन आजदेखि क्याम्पस र विभाग सञ्चालनमा आएको उनले बताएका छन्।विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९) का कारण १० चैत २०७६ देखि क्याम्पसहरू बन्द गरिएका थिए। 

गएको १ असारदेखि विश्वविद्यालय खुलेपनि शिक्षकहरूलाई सार्वजनिक विदा दिइएको थियो। उक्त विदा पनि आजैदेखि सकिएको छ।

" /> काठमाडौं। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पस तथा विभागहरू आजदेखि सञ्चालनमा आएका छन्। 

नियमित पठनपाठन, पुस्तकालय सञ्चालनलगायत सरकारले निषेध गरेका कार्यबाहेक अन्य सबै कार्य सञ्चालन गर्ने गरी त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस र विभाग आजदेखि सञ्चालनमा आएको विश्वविद्यालयका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीले बताएका छन्। 

सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिकालाई अवलम्बन आजदेखि क्याम्पस र विभाग सञ्चालनमा आएको उनले बताएका छन्।विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९) का कारण १० चैत २०७६ देखि क्याम्पसहरू बन्द गरिएका थिए। 

गएको १ असारदेखि विश्वविद्यालय खुलेपनि शिक्षकहरूलाई सार्वजनिक विदा दिइएको थियो। उक्त विदा पनि आजैदेखि सकिएको छ।

"> टीयूका क्याम्पसहरू आजदेखि सञ्चालन: Dekhapadhi
टीयूका क्याम्पसहरू आजदेखि सञ्चालन <p style="text-align: justify;">काठमाडौं। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पस तथा विभागहरू आजदेखि सञ्चालनमा आएका छन्।&nbsp;</p> <p style="text-align: justify;">नियमित पठनपाठन, पुस्तकालय सञ्चालनलगायत सरकारले निषेध गरेका कार्यबाहेक अन्य सबै कार्य सञ्चालन गर्ने गरी त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस र विभाग&nbsp;आजदेखि सञ्चालनमा आएको विश्वविद्यालयका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीले बताएका छन्।&nbsp;</p> <p style="text-align: justify;">सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिकालाई अवलम्बन आजदेखि क्याम्पस र विभाग सञ्चालनमा आएको उनले बताएका छन्।विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-&nbsp;१९) का कारण १० चैत २०७६ देखि क्याम्पसहरू बन्द गरिएका थिए।&nbsp;</p> <p style="text-align: justify;">गएको १ असारदेखि विश्वविद्यालय खुलेपनि शिक्षकहरूलाई सार्वजनिक विदा दिइएको थियो। उक्त विदा पनि आजैदेखि सकिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्