विराटनगर। प्रहरीले विराटनगरमा ‘तपाईंको मास्क खै’ अभियान सञ्‍चालन गरेको छ।
लकडाउन हटेपनि कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकोले प्रहरीले सचेतना अभियानअन्तर्गत यो अभियान चलाएको हो।
सर्वसाधारण मास्कबिना नै बाहिर निस्कने बढ्न थालेकोले जिल्ला प्रहरी कार्यालय मोरङ, वडा प्रहरी कार्यालय विराटनगर, सामुदायिक प्रहरी सेवा केन्द्र र स्थानीय युवाहरुको सहकार्यमा ‘तपाईंको मास्क खै’ अभियान थालिएको हो।
संक्रमणको जोखिम भइरहँदा पनि सर्वसाधारणले लापरवाही गर्न थालेपछि नागरिकको सुरक्षाबाहेक सचेतना पनि आफ्नो कर्तव्य ठानेर अभियान चलाइएको  मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।
सर्वसाधारणलाई मास्क लगाउन प्रेरित गर्न एसपी खड्का आफैं सडकमा निस्किएका छन्।
भर्खरै जिल्ला सरुवा भएर आएका एसपी खड्काले नागरिकसँगको साझेदारीमा सामाजिक काममा प्रहरी परिचालनमा जोड दिएका छन्।
" /> विराटनगर। प्रहरीले विराटनगरमा ‘तपाईंको मास्क खै’ अभियान सञ्‍चालन गरेको छ।
लकडाउन हटेपनि कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकोले प्रहरीले सचेतना अभियानअन्तर्गत यो अभियान चलाएको हो।
सर्वसाधारण मास्कबिना नै बाहिर निस्कने बढ्न थालेकोले जिल्ला प्रहरी कार्यालय मोरङ, वडा प्रहरी कार्यालय विराटनगर, सामुदायिक प्रहरी सेवा केन्द्र र स्थानीय युवाहरुको सहकार्यमा ‘तपाईंको मास्क खै’ अभियान थालिएको हो।
संक्रमणको जोखिम भइरहँदा पनि सर्वसाधारणले लापरवाही गर्न थालेपछि नागरिकको सुरक्षाबाहेक सचेतना पनि आफ्नो कर्तव्य ठानेर अभियान चलाइएको  मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।
सर्वसाधारणलाई मास्क लगाउन प्रेरित गर्न एसपी खड्का आफैं सडकमा निस्किएका छन्।
भर्खरै जिल्ला सरुवा भएर आएका एसपी खड्काले नागरिकसँगको साझेदारीमा सामाजिक काममा प्रहरी परिचालनमा जोड दिएका छन्।
"> विराटनगरमा प्रहरीको ‘तपाईंको मास्क खै’ अभियान: Dekhapadhi
विराटनगरमा प्रहरीको ‘तपाईंको मास्क खै’ अभियान
लकडाउन हटेपनि कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकोले प्रहरीले सचेतना अभियानअन्तर्गत यो अभियान चलाएको हो।
सर्वसाधारण मास्कबिना नै बाहिर निस्कने बढ्न थालेकोले जिल्ला प्रहरी कार्यालय मोरङ, वडा प्रहरी कार्यालय विराटनगर, सामुदायिक प्रहरी सेवा केन्द्र र स्थानीय युवाहरुको सहकार्यमा ‘तपाईंको मास्क खै’ अभियान थालिएको हो।
संक्रमणको जोखिम भइरहँदा पनि सर्वसाधारणले लापरवाही गर्न थालेपछि नागरिकको सुरक्षाबाहेक सचेतना पनि आफ्नो कर्तव्य ठानेर अभियान चलाइएको  मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।
सर्वसाधारणलाई मास्क लगाउन प्रेरित गर्न एसपी खड्का आफैं सडकमा निस्किएका छन्।
भर्खरै जिल्ला सरुवा भएर आएका एसपी खड्काले नागरिकसँगको साझेदारीमा सामाजिक काममा प्रहरी परिचालनमा जोड दिएका छन्।
प्रतिक्रिया दिनुहोस्