काठमाडाैं। नारायणगढ-मुग्लिङ सडकखण्डकाे भरतपुर-२९, लामुबालुवा (पन्ध्रकिलाे) नजिक पहिराे खसेर सडक अवरूद्ध भएकाे छ। 

ठूलाे पहराे खसेर दुईतर्फी अवरुद्ध भएकाे सडक तत्काल खुल्ने सम्भावना नभएकाे चितवन ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ। 

यस सडक खण्ड प्रयाेग गर्नेले सुरक्षित फिर्ता भई वैकल्पिक सडक प्रयाेग गर्न अनुराेधसमेत गरिएकाे छ। 

सूचना एवं जानकारीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनकाे नम्बर ९८५५०९०१०० मा सम्पर्क गर्न सकिने जनाइएकाे छ।

" /> काठमाडाैं। नारायणगढ-मुग्लिङ सडकखण्डकाे भरतपुर-२९, लामुबालुवा (पन्ध्रकिलाे) नजिक पहिराे खसेर सडक अवरूद्ध भएकाे छ। 

ठूलाे पहराे खसेर दुईतर्फी अवरुद्ध भएकाे सडक तत्काल खुल्ने सम्भावना नभएकाे चितवन ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ। 

यस सडक खण्ड प्रयाेग गर्नेले सुरक्षित फिर्ता भई वैकल्पिक सडक प्रयाेग गर्न अनुराेधसमेत गरिएकाे छ। 

सूचना एवं जानकारीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनकाे नम्बर ९८५५०९०१०० मा सम्पर्क गर्न सकिने जनाइएकाे छ।

"> पहिराे खसेर नारायणगढ-मुग्लिङ सडकखण्ड अवरूद्ध, तत्काल खुल्ने सम्भावना छैन: Dekhapadhi
पहिराे खसेर नारायणगढ-मुग्लिङ सडकखण्ड अवरूद्ध, तत्काल खुल्ने सम्भावना छैन <p style="text-align: justify;">काठमाडाैं।&nbsp;नारायणगढ-मुग्लिङ सडकखण्डकाे भरतपुर-२९, लामुबालुवा (पन्ध्रकिलाे)&nbsp;नजिक पहिराे खसेर सडक अवरूद्ध भएकाे छ।&nbsp;</p> <p style="text-align: justify;">ठूलाे पहराे खसेर दुईतर्फी&nbsp;अवरुद्ध&nbsp;भएकाे सडक&nbsp;तत्काल खुल्ने सम्भावना नभएकाे चितवन ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ।&nbsp;</p> <p style="text-align: justify;">यस सडक खण्ड प्रयाेग गर्नेले&nbsp;सुरक्षित फिर्ता भई वैकल्पिक सडक प्रयाेग गर्न अनुराेधसमेत गरिएकाे छ।&nbsp;</p> <p style="text-align: justify;">सूचना एवं जानकारीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनकाे नम्बर ९८५५०९०१०० मा सम्पर्क गर्न सकिने जनाइएकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्