काठमाडौं। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जागिर लगाइदिने भन्दै एक युवालाई लिबियाको त्रिपोली पुर्‍याएर त्यहाँ बन्धक बनाएर राखेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ।
चितवनको राप्ती नगरपालिका-९ का उद्धव घतानीलाई ब्यूरोको टोलीले पक्राउ गरेको हो।
एक नेपाली युवालाई लिबियामा मिल्क पाउडर कम्पनीमा काम लगाइदिने प्रलोभन देखाएर दुबई हुँदै लिबिया पुर्‍याएको अभियोगमा पक्राउ गरिएको हो।
ती युवाको साथबाट एक लाख ६० हजार रूपैयाँ र एक हजार अमेरिकन डलर लिएर लिबिया पुर्‍याइएको थियो।
२०७५ भदौ देखि २०७६ जेठ ८ गतेसम्म त्यहाँ बन्धक बनाएर राखेको भन्दै २०७६ जेठ १० मा मानव बेचबिखन अनुसन्धान ब्यूरोमा जाहेरी परेको थियो।
जाहेरी पश्चात अनुसन्धान र अभियुक्तको खोजी गर्ने क्रममा ती अभियुक्त पक्राउ परेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।
" /> काठमाडौं। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जागिर लगाइदिने भन्दै एक युवालाई लिबियाको त्रिपोली पुर्‍याएर त्यहाँ बन्धक बनाएर राखेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ।
चितवनको राप्ती नगरपालिका-९ का उद्धव घतानीलाई ब्यूरोको टोलीले पक्राउ गरेको हो।
एक नेपाली युवालाई लिबियामा मिल्क पाउडर कम्पनीमा काम लगाइदिने प्रलोभन देखाएर दुबई हुँदै लिबिया पुर्‍याएको अभियोगमा पक्राउ गरिएको हो।
ती युवाको साथबाट एक लाख ६० हजार रूपैयाँ र एक हजार अमेरिकन डलर लिएर लिबिया पुर्‍याइएको थियो।
२०७५ भदौ देखि २०७६ जेठ ८ गतेसम्म त्यहाँ बन्धक बनाएर राखेको भन्दै २०७६ जेठ १० मा मानव बेचबिखन अनुसन्धान ब्यूरोमा जाहेरी परेको थियो।
जाहेरी पश्चात अनुसन्धान र अभियुक्तको खोजी गर्ने क्रममा ती अभियुक्त पक्राउ परेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।
"> लिबियाको त्रिपोली लगेर बन्धक बनाएर राखेको अभियोगमा एकजना पक्राउ: Dekhapadhi
लिबियाको त्रिपोली लगेर बन्धक बनाएर राखेको अभियोगमा एकजना पक्राउ
चितवनको राप्ती नगरपालिका-९ का उद्धव घतानीलाई ब्यूरोको टोलीले पक्राउ गरेको हो।
२०७५ भदौ देखि २०७६ जेठ ८ गतेसम्म त्यहाँ बन्धक बनाएर राखेको भन्दै २०७६ जेठ १० मा मानव बेचबिखन अनुसन्धान ब्यूरोमा जाहेरी परेको थियो।
जाहेरी पश्चात अनुसन्धान र अभियुक्तको खोजी गर्ने क्रममा ती अभियुक्त पक्राउ परेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्