काठमाडौं। सरकारले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा बम विस्फोटमा परी मृत्यु भएका प्रहरी निरीक्षक अमिरकुमार दाहालसहित तीनजनाका परिवारलाई राहत र क्षतिपूर्ति स्वरुप १०/१० लाख दिने निर्णय गरेको छ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले २७ मंसीर २०७६ मा भएको बम विस्फोटको घटनामा मारिएका प्रहरी निरीक्षक दाहाल, राजेश शाह र आनन्द शाहका परिवारलाई राहत दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता अर्थ एवं सूचना तथा प्रविधिमन्त्री डा.युवराज खतिवडाले मन्त्रिपरिषद्ले गरेका निर्णयहरू सार्वजनिक गर्दै राहत दिने निर्णय भएको जानकारी दिएका हुन्।

गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले आश्रित परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको हो।

२७ मंसीर २०७६ मा भएको बम विस्फोटमा तीनजनाको मृत्यु भएको थियो। शाहका परिवारका चारजना घाइते भएका थिए।

" /> काठमाडौं। सरकारले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा बम विस्फोटमा परी मृत्यु भएका प्रहरी निरीक्षक अमिरकुमार दाहालसहित तीनजनाका परिवारलाई राहत र क्षतिपूर्ति स्वरुप १०/१० लाख दिने निर्णय गरेको छ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले २७ मंसीर २०७६ मा भएको बम विस्फोटको घटनामा मारिएका प्रहरी निरीक्षक दाहाल, राजेश शाह र आनन्द शाहका परिवारलाई राहत दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता अर्थ एवं सूचना तथा प्रविधिमन्त्री डा.युवराज खतिवडाले मन्त्रिपरिषद्ले गरेका निर्णयहरू सार्वजनिक गर्दै राहत दिने निर्णय भएको जानकारी दिएका हुन्।

गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले आश्रित परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको हो।

२७ मंसीर २०७६ मा भएको बम विस्फोटमा तीनजनाको मृत्यु भएको थियो। शाहका परिवारका चारजना घाइते भएका थिए।

"> धनुषा बम विस्फोटमा मारिएका प्रहरी निरीक्षकसहित तीनजनाका परिवारलाई राहतस्वरूप १० लाख दिइने: Dekhapadhi
धनुषा बम विस्फोटमा मारिएका प्रहरी निरीक्षकसहित तीनजनाका परिवारलाई राहतस्वरूप १० लाख दिइने
काठमाडौं। सरकारले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा बम विस्फोटमा परी मृत्यु भएका प्रहरी निरीक्षक अमिरकुमार दाहालसहित तीनजनाका परिवारलाई राहत र क्षतिपूर्ति स्वरुप १०/१० लाख दिने निर्णय गरेको छ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले २७ मंसीर २०७६ मा भएको बम विस्फोटको घटनामा मारिएका प्रहरी निरीक्षक दाहाल, राजेश शाह र आनन्द शाहका परिवारलाई राहत दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता अर्थ एवं सूचना तथा प्रविधिमन्त्री डा.युवराज खतिवडाले मन्त्रिपरिषद्ले गरेका निर्णयहरू सार्वजनिक गर्दै राहत दिने निर्णय भएको जानकारी दिएका हुन्।

गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले आश्रित परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको हो।

२७ मंसीर २०७६ मा भएको बम विस्फोटमा तीनजनाको मृत्यु भएको थियो। शाहका परिवारका चारजना घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस्