काठमाडौं। प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले तीन महिलालाई कुवेत पठाइदिने भन्दै भारतको नयाँ दिल्लीमा बन्धक बनाएर राखेको कसूरमा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ।

ब्यूरोको टोलीले झापाको मेची नगरपालिका-१० बाट ‘गोरे’ भनिने नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो।

श्रेष्ठविरुद्ध २० फागुन २०७२ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा जाहेरी दर्ता भई अनुसन्धान भइरहेको थियो।

अनुसन्धान पश्चात अदालतमा मुद्दा दायर भएको थियो। काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थूनामा पठाइसकेको छ।

दिल्लीको एक अपार्टमेन्टमा बन्धक बनाइ राखेको अवस्थामा भारतीय प्रहरी सहितको सहयोगमा उद्धार गरेर तीनैजना महिलालाई नेपाल ल्याइएको थियो। उनीहरूले पछि आफूहरूलाई लैजाने व्यक्ति विरुद्ध प्रहरीमा जाहेरी दर्ता गराएका थिए।

लामो समयदेखि अनुसन्धानमा रहेका मुद्दाका फरार अभियुक्तहरूको खोजी गर्न मानव बेचबिखन अनुसन्धान ब्यूरोले इन्टेलिजेन्स टोली तयार गरेर फरार प्रतिवादीहरू पक्राउ गर्ने काम गरिरहेको छ।

" /> काठमाडौं। प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले तीन महिलालाई कुवेत पठाइदिने भन्दै भारतको नयाँ दिल्लीमा बन्धक बनाएर राखेको कसूरमा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ।

ब्यूरोको टोलीले झापाको मेची नगरपालिका-१० बाट ‘गोरे’ भनिने नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो।

श्रेष्ठविरुद्ध २० फागुन २०७२ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा जाहेरी दर्ता भई अनुसन्धान भइरहेको थियो।

अनुसन्धान पश्चात अदालतमा मुद्दा दायर भएको थियो। काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थूनामा पठाइसकेको छ।

दिल्लीको एक अपार्टमेन्टमा बन्धक बनाइ राखेको अवस्थामा भारतीय प्रहरी सहितको सहयोगमा उद्धार गरेर तीनैजना महिलालाई नेपाल ल्याइएको थियो। उनीहरूले पछि आफूहरूलाई लैजाने व्यक्ति विरुद्ध प्रहरीमा जाहेरी दर्ता गराएका थिए।

लामो समयदेखि अनुसन्धानमा रहेका मुद्दाका फरार अभियुक्तहरूको खोजी गर्न मानव बेचबिखन अनुसन्धान ब्यूरोले इन्टेलिजेन्स टोली तयार गरेर फरार प्रतिवादीहरू पक्राउ गर्ने काम गरिरहेको छ।

"> कुवेत पठाइदिने भन्दै दिल्लीमा तीन महिलालाई बन्धक बनाएको कसूरमा फरार अभियुक्त पक्राउ: Dekhapadhi
कुवेत पठाइदिने भन्दै दिल्लीमा तीन महिलालाई बन्धक बनाएको कसूरमा फरार अभियुक्त पक्राउ
काठमाडौं। प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले तीन महिलालाई कुवेत पठाइदिने भन्दै भारतको नयाँ दिल्लीमा बन्धक बनाएर राखेको कसूरमा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ।

ब्यूरोको टोलीले झापाको मेची नगरपालिका-१० बाट ‘गोरे’ भनिने नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो।

श्रेष्ठविरुद्ध २० फागुन २०७२ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा जाहेरी दर्ता भई अनुसन्धान भइरहेको थियो।

अनुसन्धान पश्चात अदालतमा मुद्दा दायर भएको थियो। काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थूनामा पठाइसकेको छ।

दिल्लीको एक अपार्टमेन्टमा बन्धक बनाइ राखेको अवस्थामा भारतीय प्रहरी सहितको सहयोगमा उद्धार गरेर तीनैजना महिलालाई नेपाल ल्याइएको थियो। उनीहरूले पछि आफूहरूलाई लैजाने व्यक्ति विरुद्ध प्रहरीमा जाहेरी दर्ता गराएका थिए।

लामो समयदेखि अनुसन्धानमा रहेका मुद्दाका फरार अभियुक्तहरूको खोजी गर्न मानव बेचबिखन अनुसन्धान ब्यूरोले इन्टेलिजेन्स टोली तयार गरेर फरार प्रतिवादीहरू पक्राउ गर्ने काम गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्